प्रहरी हस्तक्षेपका बावजूद खोकनावासीको रोपाइमा उपत्यकाबासीको समर्थन

न्यूज अपडेट ललितपुर, २० असार जनसरोकार समिति खोकनाको आयोजनामा आज खुदडोलफाँट खोकनामा प्रहरी हस्तक्षेपका बावजूद पनि रोपाइ सम्पन भएको छ । खोकनाबासीको रोपाइमा उपत्यकाबासीले साथ दिएका कारण उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । प्रहरी र किसानबीचको झडपमा १०–१५ जना घाइते भएका छन् । शान्तिपूर्ण रुपमा रोपाइ भइराखेको उक्त स्थानमा प्रहरी आफै ढुंगा हानी उत्तेजित […]

Continue Reading

असार २० गते शनिबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २० असार मिति २०७७ साल आषाढ २० गते । शनिबार । ईश्वी सन् २०२० जुलाई ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– चतुर्दशी,१४ घडी ५७ पला,बिहान ११ बजेर १३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– मूल,४६ घडी ३१ […]

Continue Reading

टिचिङमा उपचाररत ७५ वर्षीय कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २० असार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो। उनलाई १४ गते अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्षयरोगका बिरामी थिए। उपचाका क्रममा मृत्यु भएपछि उनको असार १८ गते पिसिआर परीक्षण गरिएको […]

Continue Reading

नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १५४९१

न्यूज अपडेट काठमाडाैं, २० असार नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २३२ जनामा संक्रमण देखिएको हो। आज थपिएका २३२ सहित नेपालमा संक्रमितको […]

Continue Reading