काठमाडौंमा ८ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ११ साउन आइतबार काठमाडौंमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ ८ जना संक्रमित थपिएको जानकारी दिए। योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ८५ पुगेको छ। काठमाडौं उपत्यका सहित पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका […]

Continue Reading

नेपालमा थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,६१३

न्यूज अपडेट काठमाडाैं, ११ साउन  पछिल्लो २४ घन्टामा नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ। […]

Continue Reading

‘वाटर रेस्क्यु ड्रिल’ अभ्यासका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

न्यूज अपडेट भक्तपुर, ११ साउन नेपाली सेना वीरदल गण र आर.एन.ए. १६ को सहकार्यमा साउन ६ गतेदेखि ११ गतेसम्म भक्तपुरको सिद्धपोखरीमा सञ्चालन भएको दैवी प्रकोप उद्धार तथा व्यवस्थापनअन्तर्गत ‘वाटर रेस्क्यु ड्रिल’ अभ्यासको समापन कार्यक्रम आइतबार सम्पन्न भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘वाटर […]

Continue Reading

सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

न्यूज अपडेट काठमाडाैं, ११ साउन सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८६० रुपैयाँ निर्धारण भएको […]

Continue Reading

महेश्वरी दुबेङ्के फल्चाको शिलान्यास

न्यूज अपडेट भक्तपुर, ११ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नंं ८ माहेश्वरीमा अवस्थित दुबेङ्के फल्चाको शनिबार शिलान्यास गरेको छ । कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारका क्रममा प्राप्त जनश्रमदान र आर्थिक सहयोगका कारण अनुमानित भन्दा आधा बजेटमा जीर्णोद्धार सम्पन्न भएको बताए । उनँले भने, “सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको […]

Continue Reading

लिफ्टसहितको अत्याधुनिक आकाशे पुल सञ्चालनको तयारी

न्यूज अपडेट चितवन, ११ साउन पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिकाको टाँडी चोकमा अत्याधुनिक आकाशेपुल सञ्चालन गर्ने तयारी गरिएको छ । लकडाउनको समयमा केही समय निर्माणको काम अवरुद्ध भएपनि हाल यसको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अपाङ्गमैत्री आकाशे पुलको काम तीब्र रुपमा भइरहेको छ । लिफ्ट सहितको अपाङ्गमैत्रीे आकासे पुलको निर्माणको काम ८० […]

Continue Reading

२०७७ साल साउन ११ गते आइबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ११ साउन मेष (चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) आँटेको र तोकेको कार्य पुरा होला । आयआर्जनको क्षेत्रमा सुधार आउनुका साथै धार्मिक कार्यहरुमा मन जाने छ । सन्तान सुख प्राप्त हुने छ।नयाँ कार्यको योजनाबाट लाभ लिन सकिने छ । वृष ( इ,उ,ए,ओ,वा,वि,वु, वे,वो ) रोकिएका अधुराकामहरु पुरा हुने छन् । बोलीको प्रभाव बढ्ने छ । विना प्रतिस्पर्धा […]

Continue Reading