भक्तपुरमा आज असार १९ को सम्झना, निरन्तर सम्झनु आवश्यक

न्यूज अपडेट भक्तपुर, १९ असार भक्तपुरका जनताले आजको असार १९ र श्रावण २ लाई भ्रष्टाचार विरोधी दिवसको रुपमा स्मरण गरिरहेका छन् । वि.सं. २०२६ असार १९ गते तत्कालिन नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरुले भक्तपुरका किसानी काम गर्ने जनतालाई समयमा रासायनिक मल ल्याइदिने विश्वास दिलाई संकलन गरेको बचत रकमबाट सञ्चालकहरुले हिनामिना गरी व्यापारमा लगाई समयमा मल […]

Continue Reading

उही भव्य शानका साथ ठडियो – ङातापोल मन्दिर

न्यूज अपडेट भक्तपुर, १९ असार भक्तपुर नगरपालिका वडा नं. ५ को टौमढीस्थित विश्व प्रसिद्ध पाँचतले मन्दिर (ङातापोल) को बिहीबार सयौँ जनाको श्रमदानसहित झिँगटीको छाना छाउने काम सम्पन्न भयो । गत वैशाख १८ गतेदेखि सुरू भएको छाना छाउने काम असार १८ गते सम्पन्न भएको हो । मन्दिर जीर्णोद्धार उपभोक्ता समितिबाट प्राप्त जानकारीअनुसार बिहीबारमात्रै चारसय भन्दा बढीले श्रमदान […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या ५ लाख २० हजार, के छ सार्क राष्ट्रको अवस्था?

न्यूज अपडेट काठमाडाैं, १९ असार विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ८ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ८ लाख ४२ हजार ४ सय १६ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या २७ […]

Continue Reading

निजामती विधेयकप्रति स्वास्थ्यकर्मीको आक्रोस, भन्छन्– अन्यायपूर्ण र विभेदकारी छ

न्यूज अपडेट काठमाडाैं, १९ असार संघीय निजामती विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ। समितिबाट पारित यो विधेयकप्रति सरकारी कर्मचारी मात्र होइन, स्वास्थ्यकर्मी पनि आक्रोसित छन्। संघीय निजामती ऐन लागू भएपछि स्वास्थ्य सेवा ऐन २०५३ खारेज हुनेछ। स्वास्थ्यकर्मीको पहिलेदेखिको माग र आवाज थियो, ‘हामीलाई निजामती होइन, स्वास्थ्य सेवा ऐन नै चाहिन्छ।’ तर उनीहरुको माग […]

Continue Reading

कञ्चनपुरमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु, दुई ट्याङ्करमा आगजनी

न्यूज अपडेट कञ्चनपुर, १९ असार  खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा शुक्रबार एकजनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका-१ स्थित कालिका स्वास्थ्यचौकी नजिकै ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेन्ऽसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । खानेपानी बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक […]

Continue Reading

ओलीसँग छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

न्यूज अपडेट काठमाडाैं, १९ असार नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल हुँदैछ । आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय विहीबारको स्थायी कमिटी बैठकले गरेको थियो । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका […]

Continue Reading

उपत्यकामा बिहीबार देखिएका संक्रमित होल्डिङ सेन्टरमा रहेका व्यक्ति

न्यूज अपडेट काठमाडाैं, १९ असार काठमाडौं उपत्यकामा बिहीबार देखिएका ३२ जना कोरोना संक्रमित विदेशबाट आई होल्डिङ सेन्टरमा बसेका व्यक्ति भएको बताइएको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले सबै व्यक्ति विदेशबाट आई विभिन्न होटल, होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरु संक्रमित रहेको जानकारी दिए। ‘सबै विदेशबाट आएका व्यक्ति हुन्। स्वेच्छाले विभिन्न अस्पतालमा परीक्षणका लागि […]

Continue Reading

बिना धितो कर्जाको व्यवस्था मिलाउन माग

न्यूज अपडेट काठमाडाैं, १९ असार राष्ट्रिय व्यापार सङ्घले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेका हुन् । “मौद्रिक नीति व्यवसायीमैत्री हुनुपर्छ, कोरोनाले थला परेको व्यवसायलाई सम्बोधन गर्ने […]

Continue Reading

असार १९ गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १९ असार श्री शाके १९४२ बि.स.२०७७ साल असार १९ गते शुक्रबार इश्वी सन २०२० जुलाई ३ तारीख आषाढ शुक्लपक्ष त्रयोदशी तिथी ज्येष्ठा नक्षत्र शुक्ल योग तैतिल करण चन्द्रंमा वृश्चिक राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) बाणीका कारण निकटतम […]

Continue Reading

श्री राधा माधव समिति नेपालद्वारा वृक्षरोपण र जनसेवा कार्यक्रम

न्यूज अपडेट भक्तपुर, १९ असार श्री राधा माधव समिति नेपाल र यस सम्वन्ध डिभाईन युथ क्लव नेपालद्वारा स्वामी श्री हरिदासजीले यस युगका पन्चम मूल जगद्गुरु श्री कृपालुजी महाराज प्रदत्त श्री राधाकृष्ण भक्ति सम्वन्धी दुर्लभ तत्वज्ञान नेपाली भाषामा प्रवचन दिन आरम्भ गरेको १२ औ वर्ष प्रवेशको उपलक्ष्यमा वृक्षरोपण तथा जनसेवाका विविध कार्यक्रमको आयोजना गरिएको छ । […]

Continue Reading