पाटन अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, २३ असार पाटन अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। गोरखा भीमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुषको उपचारको क्रममा गए राति पाटन अस्पतालमा मृत्यु भएको थियो। उनको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले बताए। उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई […]

Continue Reading

गंगालालमा भर्ना भएका सात जनामा कोरोना पुष्टि, आकस्मिक बाहेकका सेवा स्थगित

न्यूज अपडेट काठमाडाैं, २३ असार अस्पतालमा भर्ना भएका सात जना बिरामीमा कोरोना पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु स्थगित गरेको छ। केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ। बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको […]

Continue Reading

देशभर १५ हजार ९६४ संक्रमित, कुन जिल्लामा कति? 

न्यूज अपडेट काठमाडाैं, २३ असार ११ जिल्लामा ५ सयभन्दा बढी संक्रमित सोमबार साँझसम्म देशभर कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। गत २४ घण्टामा १ सय ८० थपिएसँगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको हो। २ सय बढी कोरोना संक्रमित भेटिएको जिल्ला २८ पुगेको छ। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको […]

Continue Reading

असार २३ गते मंगलबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २३ असार बि.सं.२०७७ साल असार २३ गते मंगलबार ई. सं. २०२० जुलाइ ७, नेपाल सम्बत ११४० दिल्लागा द्धितीया, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, श्रावण कृष्ण द्धितीया, चन्द्रमा मकर राशिमा, उतरषाढा नक्षत्र, वैधिती योग, कौलब करण । नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ०७:०४ बजे हुनेछ । आज जन्म लिने […]

Continue Reading