काठमाडौं र ललितपुरमा तीन जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ४ साउन आइतबार काठमाडौं र ललितपुरमा गरी ३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ र ललितपुरमा ३ जना संक्रमित थपिएको जानकारी दिए। योसँगै काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ४७ र ललितपुरमा ७७ पुगेको छ। काठमाडौं उपत्यका सहित पछिल्लो […]

Continue Reading

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८

न्यूज अपडेट काठमाडाैं, ४ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ। शुक्रबार […]

Continue Reading

ठोरीस्थित सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

न्यूज अपडेट पर्सा, ४ साउन ठोरीवासी भन्छन्– सीमा स्तम्भ उखेलिनु षडयन्त्र हो पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको […]

Continue Reading

प्रधानमन्त्री ओलीले भने ‘मेरो विकल्पमा उपयुक्त पात्र खोज्नुस्’

न्यूज अपडेट काठमाडाैं, ४ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बिकल्पमा उपयुक्त पात्र खोजेर ल्याए आफू राजीनामा दिन तयार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा आफ्नो विकल्पमा कसलाई ल्याउन खोजेको प्रष्ट पार्न सचिवालय सदस्यहरुलाई आग्रह गरेका छन् । मलाइ हटाएर को प्रधानमन्त्री बन्ने हो […]

Continue Reading

साउन ४ गते आइतबारकाे राशिफल 

न्यूज अपडेट भक्तपुर, ४ साउन मेष :(चू,चे,चो,ला,लि,लू,ले,लो,अ ) आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ । बृषः  ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ ।अध्ययन […]

Continue Reading