भोलिदेखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

न्यूज अपडेट काठमाडाैं, ३१ असार जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था  भोलि बिहीबारबाट हट्ने भएको छ । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम […]

Continue Reading

साझाले भोलिदेखि ८ वटा रुटमा २६ वटा बस चलाउने

न्यूज अपडेट काठमाडाैं, ३१ असार साझा यातायातले बिहीबारबाट सेवा थाल्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेले जानकारी दिए । संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै […]

Continue Reading

निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलवी घर विदा

न्यूज अपडेट काठमाडाैं, ३१ असार निजी विद्यालयहरुले साउन १ देखि अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् । अब भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति पश्चात मात्र विद्यालय प्रशासन खुला […]

Continue Reading

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९ पुग्यो : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, ३१ असार नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै कोरोना संक्रमितको मृतकको संख्या ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण मृत्यु भएका दाजुको अन्तिम संस्कारका लागि उनी भारतको बैंगलोर गएका […]

Continue Reading

काठमाडौंमा बुधबार भेटिए थप ७ जना कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ३१ असार बुधबार काठमाडौंमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ७ जना संक्रमित थपिएको जानकारी दिएका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना भाइरसको संक्रमण […]

Continue Reading

२४ घण्टायता थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, ३१ असार विगत २४ घण्टायता नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ। […]

Continue Reading

गाईजात्रा पर्व २०७७ सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल

न्यूज अपडेट भक्तपुर, ३१ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाभित्रका सांस्कृतिक समूहहरुसँग गाईजात्रा पर्व २०७७ सञ्चालनबारे मंगलबार छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख प्रजापतिले कोरोना भाइरस रोग नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले विदेशबाट फर्केकाहरुलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था गरिरहेको बताउँदै समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न निकै गार्‍हो हुने बताए । […]

Continue Reading

भूमिहीन भूकम्पपीडितलाई पूर्जा उपलब्ध गराउनेबारे छलफल

न्यूज अपडेट काठमाडौं, ३१ असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भूमि सम्बन्धी समस्या समाधान आयोगबीच भूमिहीन भूकम्पप्रभावित लाभग्राहीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने सम्बन्धमा छलफल भएको छ । मंगलबार ताहचलस्थित आयोग कार्यालयमा पर्ति, ऐलानी, हैसियत बिग्रेका वनक्षेत्रमा घर बनाउने अनुमति पाएका भूमिहीन तथा मोही, स्ववासी, गाउँ एवं शहरी व्लक लगायतका लाभग्राहीहरुलाई जग्गाधनी पूर्जा दिनेबारे छलफल भएको हो […]

Continue Reading

कोरोना अपडेट : संक्रमितको संख्या १ करोड ३२ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

न्यूज अपडेट काठमाडाैं, ३१ असार विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ३२ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ३२ लाख ८४ हजार २ सय ९२ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। अमेरिकामका संक्रमितको संख्या ३४ लाख […]

Continue Reading

कसरी सर्छ डेंगु? लक्षण र उपचार

न्यूज अपडेट काठमाडाैं, ३१ असार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोग विश्वका धेरै देशमा प्रकोपको रुपमा देखा परेको छ। डेंगु सार्ने भेक्टर एडिस नामक लामखुट्टेको प्रजातिको संख्या बढेसँगै नेपालमा पनि पछिल्ला वर्षहरुमा डेंगुको प्रकोप बढ्दो छ। डेंगु रोग लगाउने भाइरसलाई डेंगु भाइरस नाम दिइएको छ। यस भाइरसमध्ये डेंगु भाइरस–१ को […]

Continue Reading