मेयर प्रजापतिद्धारा तीनवटा पाटी एकैसाथ उद्घाटन

न्यूज अपडेट भक्तपुर, २८ असार भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकाको आर्थिक सहयोगमा तयार पारिएका वाकुपति चाँगुनारायण परिसरमा रहेको तीनवटा सतल पाटी, ढुंगेधाराको एकै साथ अनावरण गरे । समारोहमा श्री प्रजापतिले आफ्नै जीवनमा स्वर्गीय आनन्द प्राप्तिका लागि त्याग भने तपश्या र बलिदानको आवश्यकता रहेको बताउदै भक्तपुरका १०५ वटा सम्पदा पुनः निर्माण कार्य सम्पन्न भएको बताए […]

Continue Reading

नेपालाभाषा एकेडेमीद्धारा नाटककारहरुको सम्मान

न्यूज अपडेट भक्तपुर, २८ असार नेपालभाषा एकेडेमी कीर्तिपुरको आयोजनामा गत असार १५ र १६ गते दुई दिनसम्म कीर्तिपुरको राराहिल स्कुलको नाटक घरमा प्रस्तुत आठ वटा नेपालभाषाका एकांकी नाटकका लेखक, निर्देशक र कलाकार लगायत प्रस्तुत गरेको संस्थालाई नेपालभाषा एकेडेमीको हलमा सम्मान गरेको छ । एकेडेमीका प्राज्ञ प्रा. डा. चन्द्रमान बज्राचार्यले सहभागी आठवटा एकांकी नाटकका लेखक, निर्देशक […]

Continue Reading

वाकुपति नारायण मन्दिर परिसरभित्रका पाटी र ढुंगेधाराको उद्घाटन सम्पन्न

न्यूज अपडेट भक्तपुर, २८ असार   भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाकुपति नारायण मन्दिर परिसरभित्र हालै पुनःनिर्माण र जीर्णोद्धार गरिएको द्यो पमी फल्चा पुनःनिर्माण, वाकुपति नारायण दक्षिण सत्तलको पहिलो भुइँ मर्मत, वाकुपति नारायण ढुंगेधारा मर्मत र उत्तरपूर्वमा अवस्थित दक्षिणाभिमुख वाकुपति नारायण पाटी पुनःनिर्माण कार्यको संयुक्त उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर […]

Continue Reading

भृकुटीमण्डप बजार सुनसान, व्यवसायीहरू पसल खोल्छन्, ग्राहक कुर्छन् र साँझ निराश हुँदै फिर्छन्

न्यूज अपडेट काठमाडाैं, २८ असार लुगा-कपडा, जुत्ता-चप्पल, इलेक्ट्रोनिक्स सामान। सस्तो खोज्नेले पुगिरहने काठमाडौंको सजिलो बजार हो भृकुटी मण्डप। एउटै थलोमा १२ सयवटा पसल भएको बजारमा ग्राहक तानातान नै चल्थ्यो। लकडाउनको तीन महिनापछि खुलेको यो खुद्रा बजार यतिबेला सुनसान छ। पसले पुग्छन्, आफ्ना स्टल सफा गर्छन्। केही घण्टा ग्राहक कुर्छन् र बन्द गरेर निराश हुँदै डेरा […]

Continue Reading

सरकारी बेवास्ता: पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

न्यूज अपडेट काठमाडाैं, २८ असार पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति, संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ। कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन्। विसं २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको सो जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुँदै गएको छ भने वर्षेनी […]

Continue Reading

आज पनि देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

न्यूज अपडेट काठमाडाैं, २८ असार देशका अधिकांश स्थानमा विहान वर्षा भइरहेको छ । आज दिउँसा र साँझ पनि अधिकांश भुभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाकी प्रदेशहरूका […]

Continue Reading

अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २८ असार बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् । अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चान आफू नानावति अस्पतालको आइसोलेशनमा बसेको जानकारी […]

Continue Reading

अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुष्टी

न्यूज अपडेट काठमाडाैं, २८ असार बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन्। उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले […]

Continue Reading