लिम्पियाधुरा समेटिएको पुस्तक प्रकाशन

न्यूज अपडेट काठमाडाैं, ३ साउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सासहितको पुस्तक प्रकाशनको तयारीमा मन्त्रालय रहेको बताइन। शुक्रवार मन्त्रालयमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा मन्त्री अर्यालले लिम्पियाधुरा समेटीएको नक्सा सार्वजनिक हुनु ऐतिहासिक काम भन्दै त्यस विषयमा अध्ययन गरी पुस्तकनै सार्वजनिक गर्ने बताए। सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई […]

Continue Reading

संस्थागत विद्यालयहरुका प्रतिनिधिमण्डलद्वारा ध्यानाकर्षण पत्र हस्तान्तरण

न्यूज अपडेट भक्तपुर, ३ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) का प्रतिनिधिमण्डलले निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा शुक्रबार ध्यानाकर्षण पत्र हस्तान्तरण गरेकाे छ। सोही क्रममा नगर प्रमुख प्रजापतिले लकडाउनका कारण देशभरका विद्यालय, उद्योग—व्यवसायहरु ठप्प रहँदा देशको अर्थतन्त्र खस्किँदै गएको बताउँदै रोगको सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाल सरकारले गरेको […]

Continue Reading

खोकनामा आज पनि रोपाइँ आन्दोलन, आन्दोलनमा साथ दिन गएकालाई नख्खुमै छेकबार

न्यूज अपडेट ललितपुर, ३ साउन खोकनाको खडोलमा भइरहेको रोपाइँ आन्दोलन आज पनि चालु रहेको छ । सिकालीस्थानमा सभा गरी त्यहाँबाटै नाराजुलुशसहित आएका आन्दोलनकारीले आज शान्तिपूर्ण रुपमा रोपाइँ गर्न सफल भएको छ । उक्त रोपाइँ आन्दोलनमा साथ दिन भक्तपुरबाट आएको चार वटा गाडीलाई भने नख्खु चोकमै प्रहरीले छेकेको छ । गाडीबाट आर्लेर हिडेरै जान खोज्दासमेत प्रहरीले […]

Continue Reading

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,५०२

न्यूज अपडेट काठमाडाैं, ३ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ। […]

Continue Reading

पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी

न्यूज अपडेट काठमाडाैं, ३ साउन दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । “मन्दिर खुला गरिए पनि कोरोना भाइरस (कोभिड–१९)बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला हुन्छ”, उनी […]

Continue Reading

ताइवानको संसदमा मुक्का हानाहान

न्यूज अपडेट एजेन्सी, ३ साउन ताइवानका सांसदहरुबीच शुक्रबार व्यवस्थापिका संसदको बैठकमै हानाहान भएको छ । उनीहरुले एकअर्कालाई पानीका बेलुनले मात्र हानेनन्, मुक्का हानाहान समेत गरे । सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का एकजना विद्यायक उम्मेद्वारलाई मत हाल्ने क्रममा विपक्षी पार्टीका सदस्यसँग विवाद शुरु भएको थियो । त्यसलगत्तै झडप शुरु भएको थियो । त्यसपछि कुओमिन्ताङ (केएमटी) […]

Continue Reading

मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

न्यूज अपडेट काठमाडाैं, ३ साउन मनकामना मन्दिर दर्शनका लागि सञ्चालित देशकै पहिलो केबुलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवासायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ । कोरोना भाइरस महामारीले पारेको प्रभावलाई आत्मसात गर्दै केबुलकारले व्यावसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह समेत गरेको छ । उक्त कम्पनीले लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै पर्यटन […]

Continue Reading

मौद्रिक नीतिमा बैङ्कर्सको धारणा : सन्तुलित,  तर केही प्रावधानले बैङ्कको आम्दानी घट्ने

न्यूज अपडेट काठमाडाैं, ३ साउन नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । राहतको व्यापक आश गरिएको मौद्रिक नीतिले ऋणीको ऋण तिर्ने समयावधि बढाएर माग सम्बोधन गरेको छ । बैङ्कर्सहरु नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीति सन्तुलन र कोभिड १९ को प्रभाव न्यूनीकरण गर्ने गरी आएको बताउँछन् ।  बैङ्कर्स एशाेसिएशनका अध्यक्ष भुवन दाहाल […]

Continue Reading

बलिउड अभिनेत्री ऐश्वर्या राय उनको छोरी अस्पताल भर्ना

न्यूज अपडेट काठमाडाैं, ३ साउन बलिउड अभिनेत्री ऐश्वर्या राय र उनको छोरी अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनीहरुलाई कुनै पनि लक्षण नेदेखिएकाले घरकै क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई अहिले मुम्बइस्थित नानावटी अस्पतालामा भर्ना गरिएको हो बलिउड महानायक अमिताभ बच्चन उनको छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो […]

Continue Reading

साउन ३ गते शनिवारको राशिफल 

न्यूज अपडेट भक्तपुर, ३ साउन मेष :(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईँकै पक्षमा आउँनेछन् भने प्रतिस्पर्धी हरुलार्ई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ । बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउँन सक्नेछन् । बृष  : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका […]

Continue Reading