आनन्दको बरदान गुराँसेमा ‘भ्यु टावर’

दैलेख, ७ साउन दैलेखको गुराँसे आनन्दको बरदान स्थल हो । गुराँसेको अवलोकन पश्चात जो–कोहीले यही कुरा भन्दछन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सँग सिमाना जोडिएको गुराँसे क्षेत्र पर्यटकका लागि एक महत्वपुर्ण ठाउँ हो । ‘जुन ठाउँमा अहिले ‘भ्यु टावर’ बन्दै छ ।’ समुन्द्रि सतहदेखि २५ सय मिटर अग्लो स्थानमा रहेको गुराँसेमा ‘भ्यु टावर’ निर्माण सँगै […]

Continue Reading

बाढीले ओलाङचुङगोलाका दुई वटा बगायो पुल

ताप्लेजुङ, ७ साउन वर्षा सँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई वटा पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीन संगको सिमावर्ती उक्त गाउँका पुल गएराती बगाएको वडा अध्यक्ष छेतेन भोटेले जानकारी दिए । उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठे पुल बगाएको हो । बाढीले […]

Continue Reading

वलात्कार गर्ने युवा पक्राउ

न्यूज अपडेट काठमाडाैं, ७ साउन २३ वर्षीया महिला बलात्कार गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका ७ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका ७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई प्रहरीले पक्राउ गरेको छ । शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका ६ स्थित सन्जु होटलको कोठामा महिलालाई बलात्कार गरेको उजुृरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको […]

Continue Reading

सप्तकोशीमा पानीको सतह बढ्यो ५० ढोका खुला

न्यूज अपडेट काठमाडाैं, ७ साउन निरन्तर परेको पानीले सप्तकोशी नदीमा पानीको सतह बढे पछि ५० वटा ढोका खुल्ला गरिएको छ। पानीको वहाव यस वर्षकै उच्च मापन गरिए पछि खतराको संकेत पनि पार गरेको भन्दै उच्च सर्तकता अपनाउदै ढोका खुला गरिएको जनाएको छ। सप्तकोशीको बहाव मंगलबार बिहान ८ बजेको मापन अनुसार ३ लाख ४२ हजार ९ […]

Continue Reading

सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे ९४ हजार

न्यूज अपडेट काठमाडाैं, ७ साउन सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको […]

Continue Reading

लमजुङमा कम्तिमा १० घर पहिरोमा पुरिए

न्यूज अपडेट लमजुङ, ७ साउन लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुगिएका हुन् । जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । आफू […]

Continue Reading

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

न्यूज अपडेट विराटनगर, ७ साउन नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी […]

Continue Reading

लकडाउन खुलेसँगै शुरु भयो काठमाडाैंमा जामैजाम

न्यूज अपडेट काठमाडाैं, ७ साउन एक सय दुई दिन लामो लकडाउन अन्त्य भएसँगै बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुको लामो जाम शुरु भएको छ । लकडाउन अवधिभर काठमाडौंका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरु पनि फुर्सदिला देखिन्थे । मंगलबार मध्यरातिदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि काठमाडौं सवारी जाम, भिडभाडको पुरानै परिचयमा फर्किएको छ […]

Continue Reading

बुधबार त्रिविका सबै क्याम्पसहरु खुल्ने

न्यूज अपडेट काठमाडाैं, ७ साउन बुधबारबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गतका  सबै क्याम्पसहरु खुल्ने भएका छन् । सरकारले जारी गरेको लकडाउन मंगलबारबाट हटाएसँगै विदामा बसेको सबै शिक्षक तथा कर्मचारीलाई काममा फर्किन त्रिविले सूजना जारी गरेको छ । सुचनामा भनिए अनुसार बुधबारबाट सबै निकायहरुका क्याम्पसहरु खुलेपनि विद्यार्थीका पठनपाठन नहुने पुस्तकालयहरु मात्र सञ्चालनमा आउने भएका छन् । सरकारले आगामी […]

Continue Reading

२०७७ साल साउन ०७ गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ७ साउन मेष : ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ ।सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई हरुसँगको सम्बन्धमा नयाँ पनको बिकास हुनेछ । पराक्रम बढेर जाने […]

Continue Reading