रातो मच्छिन्द्रनाथको रथारोहण

न्यूज अपडेट काठमाडाैं, १० साउन ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले […]

Continue Reading

आज रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइँदै, २० जनामात्र सहभागी हुन पाउने

न्यूज अपडेट ललितपुर, १० साउन फाइल तस्वीर ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने […]

Continue Reading

वीरगञ्जमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी

न्यूज अपडेट वीरगंज, १० साउन फाइल तस्वीर कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो । निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध […]

Continue Reading

सरकारले लकडाउन खोल्ने निर्णय पूर्वतयारीकासाथ गरेन : कांग्रेस

न्यूज अपडेट काठमाडाैं, १० साउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको लकडाउन खोल्ने निर्णय पूर्व तयारीका साथ गरेको नभएर राजस्व बढाउन गरिएको निर्णय भएको आरोप लगाएको छ । कांग्रेसको कोभिड १९ अनुगमन समितिले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै लकडाउन खोल्ने निर्णय राज्यले निर्वाह गर्नु पर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको समेत जनाएको छ । लकडाउनको […]

Continue Reading

२०७७ साल साउन १० गते नाग पञ्चमी शनिबारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, १० साउन मेष  : ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मनमुटाव वढ्नेछ । बृषः  (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो्र) माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसायमा […]

Continue Reading

आज नागपञ्चमी , के छ यसको धार्मिक महत्व ?

न्यूज अपडेट काठमाडाैं, १० साउन काठमाडौं उपत्यकाका यी ठाउँमा गरिन्छ आज नागपञ्चमीको पूजा तथा आराधना हिन्दु धर्म अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने चलन रहेको छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको यस दिन पूजाआराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान […]

Continue Reading