पछिल्लो २४ घन्टामा १६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,३४४

न्यूज अपडेट काठमाडाैं, १ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ। […]

Continue Reading

आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै

न्यूज अपडेट काठमाडाैं, १ साउन लुतो फाल्न प्रयोग गरिएका वनस्पति (वायाँ) आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् […]

Continue Reading

कोरोना असर : वातावरण सहज बने लामो दूरीका यातायात पनि सञ्चालन गर्न सकिन्छ – यातायात व्यवसायी

न्यूज अपडेट काठमाडाैं, १ साउन यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दूरीका यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन्। यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दूरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन्। सरकारले आफूहरुसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेका व्यवसायीहरुले विभागमा भएको […]

Continue Reading

स्वास्थ्यमा ३ अर्ब ७६ करोड बेरुजु

न्यूज अपडेट काठमाडाैं, १ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अन्तर्गतका संस्था र समितिमा ३ अर्ब ७६ करोड बेरुजु देखिएको छ। महालेखा परिक्षकको कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ निकाय तर्फ १ अर्ब ३२ करोड १७ लाख ६६ हजार रुपैयाँ र संगठित संस्था र समिति तर्फ २ अर्ब ४४ करोड रुपैयाँ बेरुजु देखिएको हो। […]

Continue Reading

मेलम्चीमा बेपत्ता भएका एकको शव भेटियो, एक अझै बेपत्ता

न्यूज अपडेट काठमाडाैं, १ साउन मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणको क्रममा हराएका भनिएका एकजनाको शव फेला परेको छ । फेला परेको शव इन्जीनियरको रहेको जनाएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए। तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जीनीयर सतीश गोहितको शव बुधवार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ […]

Continue Reading

साउन १ गते बिहीवारकाे राशिफल 

न्यूज अपडेट भक्तपुर, १ साउन मेष: (चू,चे,चो,ला,लि,लू,ले,लो,) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउने तथा पद प्रतिष्ठा पाउने समय रहेकोछ । नयाँ काम गरी मनग्गे आम्दानी वढाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनाले […]

Continue Reading