काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३७३, सोमबार ३ जना थपिए

न्यूज अपडेट काठमाडाैं, ५ साउन सोमबार काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २ जना र ललितपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो। काठमाडौं उपत्यकामा हालसम्म ३७३ कोरोना संक्रमित भेटिएका छन्। काठमडौंमा सबैभन्दा धेरै २४९, ललितपुरमा ७९ र भक्तपुरमा ४७ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ। सोमबार देशभर १८६ जना थप कोरोना […]

Continue Reading

नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,८४४

न्यूज अपडेट काठमाडाैं, ५ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज सोमबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ। […]

Continue Reading

भारतीय विस्तारबादको अतिक्रमण

न्यूज अपडेट भक्तपुर, ५ साउन भारतले एउटा दुईटा कुराहरुमा मात्रै होइन कि विभिन्न मामलामा वारम्बार नेपाल प्रति अतिक्रमण र आक्रमणका घटनाहरु दोहर्‍याइरहेको पाइन्छ । यो समयमा ठाउँ ठाउँमा दुबान शुरु भएको छ । भारतीय पक्षले सीमा क्षेत्रमा एकतर्फी रुपमा ठाउँ ठाउँमा बाँध निर्माण गरेका कारण बर्षाद् मौसम आएसँगै सधैं दुबानमा पर्ने सम्भावना बढ्ने गरेको हो […]

Continue Reading

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा मौद्रिक नीतिको स्वागत

न्यूज अपडेट काठमाडाैं, ५ साउन नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत गरेको छ । ऋणीले २०७६ चैत, २०७७ बैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा तथा ब्याज रकम २०७७ असार मसान्तसम्म भुक्तान गर्न सकिने व्यवस्था गरिएपछि ठूलो संख्यामा साना उद्योगीहरु लाभान्वित हुने भन्दै महासंघका कार्यवाहक अध्यक्ष […]

Continue Reading

स्वास्थ्य मापदण्ड पूरा नगरी चलाइएका भाडाका ३० सवारी साधन ट्राफिकको नियन्त्रणमा

न्यूज अपडेट काठमाडाैं, ५ साउन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका यात्रुवाहक सार्वजनिक भाडाका ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष चेकजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती सवारी साधन नियन्त्रणमा लिएको हो। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालन […]

Continue Reading

पहिरोमा परि काठमाडौंमा एक जनाको ज्यान गयो

न्यूज अपडेट काठमाडाैं, ५ साउन अविरल वर्षासँगै आएको पहिरोमा परि काठमाडौंमा एक जनाको ज्यान गएको छ । गए राति कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा पहिरोमा परि २२वर्षीय वराज गुरुङको ज्यान गएको हो । गुरुङ  आमा र अन्य व्यक्तिसँग बाहिर गएको अवस्थामा खाोल्सा माथिबाट आएको पहिरोले च्यापेको स्थानियले जनाएका छन । पहिरोले च्यापेर कराउन थालेपछि स्थानियहरुले १० […]

Continue Reading

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, ५ साउन भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ विरामीको […]

Continue Reading

तेस्रो पटक सकारात्मक सर्किट लागेर नेप्से कारोबार आइतबारको लागि बन्द

न्यूज अपडेट काठमाडाैं, ५ साउन शेयर कारोबार आइतबार नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको हो । यसँसगै  आइतबार दिनभरका लागि सेयर कारोबार बन्द भएको छ । दोस्रो सर्किट लागेर खुलेको १ मिनेटभित्रै फेरि ६प्रतिशतले बजार बढेपछि दिनभरका लागि कारोबार रोकिएको हो । अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ […]

Continue Reading

सोमबार देखि सार्वजनिक यातयात सञ्चालन गर्न व्यवसायीहरु तयार

न्यूज अपडेट काठमाडाैं, ५ साउन व्यवसायीहरु सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् । सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् । आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात […]

Continue Reading

२०७७ साल साउन ०५ गते सोमबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ५ साउन मेषः आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । कृषि क्षेत्रको कार्यपनि अघी बढ्नेछ । बृष : माया प्रेममा अविश्वास बढ्नेछ भने पति–पत्नीबीच विश्वासको वातावरण गुम्ने खतरा रहेको छ । साँझको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । यात्रासँग […]

Continue Reading