वृद्धाश्रमबाट खाद्यान्न सहायता

  वर्षा खत्री भक्तपुर, १४ साउन ओम वृद्धाश्रम, ठिमीले फ्यूजन नेपाल संस्थालाई अति आवश्यक स्थितिमा रहेका मानिसहरु सम्म पुर्याइदिन खाद्यान्न सहयोग गरेको छ। उक्त वृद्धाश्रमबाट संस्थालाई ५ बोरा चामल ,१ बाकस बिस्कुट , चिउरा र पिठो लगायतका खाद्यान्न सामग्री उपलब्ध गराएको छ । उक्त वृद्धाश्रमका संयोजक तथा कोअर्डिनेटर गणेशमान श्रेष्ठ र सम्पुर्ण वृद्धाश्रमका जेष्ठ नागरिकहरुबाट […]

Continue Reading

नेपाल क्रान्तिकारी किसान संघ स्थापनाको ५३ औं वर्षमा प्रवेश

न्यूज अपडेट भक्तपुर, १४ साउन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किसानहरूको श्रमको मूल्य नभएसम्म देशको विकास सम्भव नभएको बताए । नेपाल क्रान्तिकारी किसान संघ जिल्ला समिति भक्तपुरको आयोजनामा नेक्राकिसंघको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रको विकासका लागि सरकारले अरबौं रुपैयाँ अनुदानको व्यवस्था गरे […]

Continue Reading

मेलम्ची सुरूङको ढोका डिजाइन र निर्माणमा गम्भीर त्रुटि, रिभ्यू नगरी पानी परीक्षण नगरिने

  न्यूज अपडेट काठमाडौं, १४ साउन मेलम्ची खानेपानी आयोजनाभित्र सुरूङका अडिट ढोका डिजाइन र निर्माणमै गम्भीर प्राविधिक त्रुटि भएको पाइएको छ।खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले बुझाएको प्रतिवेदनअनुसार पानी परीक्षणका क्रममा ढोका नम्बर १७ खुल्नुमा गम्भीर प्राविधिक त्रुटि रहेको औंल्याइएको छ। असार ३० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित अम्बाथानमा रहेको ढोका […]

Continue Reading

प्रहरी हेडक्वार्टरका थप ४ जनामा कोरोना, संक्रमितको संख्या ३५ पुग्यो

न्यूज अपडेट काठमाडौं, १४ साउन नेपाल प्रहरी मुख्यालयका थप चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बुधबार थप चार जनामा संक्रमण देखिएको जानकारी दिए। योसँगै मुख्यालयमा संक्रमित हुनेको संख्या ३५ पुगेको छ। संक्रमित सबैलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ। आज थपिएका संक्रमित पनि पहिले देखिएका संक्रमितहरूको ट्रेसिङमा […]

Continue Reading

जमलमा रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्ने प्रस्ताव गरेका छौं -प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

न्यूज अपडेट काठमाडौं, १४ साउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल क्षेत्रको वृहत्तर गुरुयोजनमा जमलस्थित पहिले परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुनर्निर्माण गर्न प्रस्ताव गरिएको जानकारी दिनु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको मौलिकता झल्काउने र खुल्ला ठाउँ (ओपन स्पेस) निकाल्ने लक्ष्य सहित रानीपोखरीदेखि दशरथ […]

Continue Reading

गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता र सरोकारवाला पक्षहरुलाई आग्रह गर्ने निर्णय

न्यूज अपडेट भक्तपुर, १४ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७७ सञ्चालन र व्यवस्थापनबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच बैठक मंगलबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ । बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोग हालका दिनमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा समुदायस्तरमा संक्रमण देखि थालेको तथा नेपाल सरकारले वीरगञ्ज, राजविराज, विराटनगरलगायतका सहरहरूमा निषेधाज्ञा […]

Continue Reading