देशभर कोरोना संक्रमितको संख्या १७ हजार नजिक, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडाैं, २९ असार सोमबार साँझसम्म देशभर संक्रमितको १६ हजार ९ सय ४५ जना पुगेको छ। गत २४ घन्टामा मात्र १ सय ४४ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमितको संख्या रौतहटमा छ। रौतहटमा मात्रै १ हजार ४ […]

Continue Reading

काठमाडौं उपत्यकामा सोमबार ९ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २९ असार काठमाडौं उपत्यकामा सोमबार ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३,  ललितपुरमा ५ र भक्तपुरमा १ जना गरी ९ जना संक्रमित थपिएको जानकारी दिए। काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप […]

Continue Reading

नेपालमा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६,९४५

न्यूज अपडेट काठमाडाैं, २९ असार नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १४४ जनामा संक्रमण देखिएको हो। आज थपिएका १४४ सहित नेपालमा संक्रमितको संख्या १६ […]

Continue Reading

दक्ष, योग्य तथा सक्षम जनशक्तिका लागि एसईई परीक्षा अनिवार्य गर्नुपर्छ

न्यूज अपडेट भक्तपुर, २९ असार एसईई तथा ल्याकत परीक्षा विद्यालय स्तरको अन्तिम राष्ट्रिय परीक्षा हो । जसले देशका लागि आवश्यक उच्च शिक्षाको माध्यमबाट दक्ष, योग्य तथा सक्षम जनशक्ति उत्पादनको आधार तय गरिन्छ । नेपाल लगायत विश्वमा फैलिएको कोभिड १९ नोबेल कोरोनाका कारण गत चैत्र ६ गतेबाट शुरु हुनुपर्ने एसईई परीक्षाले लामो समयको लकडाउनका कारण विद्यार्थीको […]

Continue Reading

प्रतिनिधिसभा विकास समितिद्वारा धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन

न्यूज अपडेट काठमाडौं, २९ असार संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति र सदस्यहरुले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो । अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समिति सदस्यहरुले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन […]

Continue Reading

उपत्यकामा ३३ सयको परीक्षण गर्दा जम्मा तीन जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २९  असार काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको यकिन गर्न १२ वटा ठाउँको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ।  इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म ११ वटा ठाउँको परीक्षण कार्य सकिएको छ। ११ वटा ठाउँबाट एक हजार बढी व्यक्तिको स्वाब परीक्षण गर्दा तीन जना व्यक्तिमा संक्रमण पुष्टि भएको महाशाखाका मेडिकल […]

Continue Reading