पशुपति क्षेत्रको नयाँ गुरुयोजना : सिफलसम्म बस्ती खाली गराइने !

न्यूज अपडेट काठमाडाैं, ६ साउन १०० वर्षे गुरुयोजनामा के–के छ ? पशुपति क्षेत्र विकास कोषले सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ । गत पौष १९ गते कोषबाट पारित गरी मन्त्रालय पठाइएको सो गुरुयोजनालाई मन्त्रालयले संशोधनका लागि फेरि कोषमा फिर्ता गरेको थियो । गत साता सो संशोधनसहितको अवधारणा मन्त्रालयमा पठाइएको कोषका कार्यकारी […]

Continue Reading

काठमाडौं उपत्यकामा मंगलबार थपिए १० कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ६ साउन मंगलबार काठमाडौं उपत्यकामा थप १० जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो संख्यासँगै उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ३८५ पुगेको छ। मंगलबार काठमाडौंमा ८ र ललितपुरमा २ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएकोछ। काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या २५७, ललितपुरमा ८१ र भक्तपुरमा ४७ पुगेको छ। मंगलबार देशभर १५० संक्रमित […]

Continue Reading

पछिल्लो २४ घन्टामा ६०९ जना कोरोना संक्रमणमुक्त, कुन प्रदेशमा कति संक्रमित, कति डिस्चार्ज?

न्यूज अपडेट काठमाडाैं, ६ साउन पछिल्लो २४ घन्टामा देशभर ६०९ जना व्यक्तिहरु कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको छ। देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। हाल सक्रिय संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ। हाल ५ हजार ४७७ सक्रिय संक्रमित छन् भने निको हुनेको संख्या १२ हजार ४७७ पुगेको […]

Continue Reading

नेपालमा थप १५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,९९४

न्यूज अपडेट काठमाडाैं, ६ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज सोमबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना […]

Continue Reading

साउन ८ बाट विद्यार्थी भर्ना खुला गर्ने तयारी

न्यूज अपडेट काठमाडाैं, ६ साउन सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । ‘अहिले स्कुल खुल्दैन तर अभिमुखीकरण शुरु गर्ने भनेका छौं’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने । उनका अनुसार सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ […]

Continue Reading

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

न्यूज अपडेट काठमाडाैं, ६ साउन सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले व्यवसायिक हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । कोरोनाको जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान बन्द थियो ।

Continue Reading

लगातार वर्षाको कारण देशभर अस्तबेस्त, सबै किसिमका राजमार्ग अवरुद्ध

न्यूज अपडेट काठमाडाैं, ६ साउन निरन्तरपरेको अविरल वर्षाकारण देशभरकाको अवस्था अस्तबेस्त बनेको छ । बर्षाकारण सबैकिसिमका राजमार्गमा अवरोध भएको सडक विभागले जनाएको छ । वर्षाकारण मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि नै अवरुद्ध भएपनि अझै खुल्न सकेको छैन । धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलामा पुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । यस्तै नारायणगढ […]

Continue Reading