चन्द्रागिरिमा ‘एक घर, एक स्नातक’  कार्यक्रम 

न्यूज अपडेट काठमाडाैं, १२ साउन चन्द्रागिरि नगरपालिका कार्यालय भवन चन्द्रागिरि नगरपालिकाले ‘एक घर, एक स्नातक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका सबै जनतालाई शिक्षित बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । चन्द्रागिरिले आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत उक्त कार्यक्रमलाई अगाडि सारेको छ । चन्द्रागिरिले नगरपालिकाभित्र […]

Continue Reading

श्रीराम सुगर मिल्स बन्द, किसानलाई लगभग ३७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी

न्यूज अपडेट राैतहट, १२ साउन रौतहट जिल्लामा सञ्चालित श्रीराम सुगर मिल्स सधैंका लागि बन्द भएको छ । कम्पनी निरन्तर घाटामा गएपछि स्थायीरुपमा बन्द भएको हो । सञ्चालनमा आएको केहि वर्ष नाफामा रहेको यो कम्पनी अहिले घाटामा गएको छ । यस कम्पनी नेप्सेमा सूचीकृत भएर शेयर कारोबार पनि भइसकेको छ । यो कम्पनी लगभग २० वर्ष […]

Continue Reading

नेप्सेमा सामान्य गिरावट, १ अर्ब ८१ करोड रुपैयाँको कारोबार

न्यूज अपडेट काठमाडाैं, १२ साउन पछिल्लो दुई दिन उकालो लागेर बन्द भएको शेयरबजारमा सोमबार सामान्य गिरावट आएको छ । गत साताको बिहीबार र यस साताको आइतबार कुल ३२.५३ अंक बढेको नेप्से यस दिन २.६२ अंक घटेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक ०.१८ प्रतिशत घटेर एक हजार ४६२.४८ विन्दुमा पुगेर बजार बन्द भएको छ […]

Continue Reading

सरिता गिरीको ठाउँमा लिला सिटौला सांसदमा चयन

न्यूज अपडेट काठमाडाैं, १२ साउन समाजवादी पार्टीको सांसद पदबााट हटाइएकी सांसद सरिता गिरीको ठाउँमा लिला सिटौलालाई चयन गरिएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको हो । सरिता गिरिले पार्टीको ह्वीप विपरित ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई पार्टीले […]

Continue Reading

प्रचण्डसहित चार शीर्ष नेताको गोप्य बैठक, ओली विरुद्ध मोर्चाबन्दीका साथ अघि बढ्ने सहमति

न्यूज अपडेट काठमाडाैं, १२ साउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चुलिदै गएको छ । सत्तारुढ दल भित्र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मोर्चाबन्दीका साथ अघि बढ्न अध्यक्ष प्रचण्ड सहितका चार नेता सहमत भएका छन् । सोमबार प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल,सचिवालयका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच […]

Continue Reading

काठमाडौं र ललितपुरमा ६ जना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १२ साउन सोमबार काठमाडौं र ललितपुरमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३ र ललितपुरमा ३ जना गरी ६ जना संक्रमित थपिएको जानकारी दिए। हालसम्म काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ८८ र ललितपुरमा ८६ पुगेको छ। […]

Continue Reading

भारतमा एकैदिनमा करिब ५० हजार सङ्क्रमित

न्यूज अपडेट एजेन्सी, नयाँ दिल्ली भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ। तीमध्ये चार लाख ८५ हजार ११४ जना […]

Continue Reading

२४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १२ साउन  नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बारा र धनुषामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४८ पुगेको छ । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचाररत बाराको फेटा नगरपालिका वडा नं ३ का […]

Continue Reading

नेपालमा थप १३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,७५२

न्यूज अपडेट काठमाडाैं, १२ साउन पछिल्लो २४ घन्टामा नेपालमा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ। […]

Continue Reading

भारतले कहिले छाेड्ला नेपालप्रतिकाे हेपाहा प्रवृत्ति ?

न्यूज अपडेट भक्तपुर, ११ साउन कुनै बखत उपनिवेश देशको रुपमा बेलायतले लामो समय शासन सञ्चालन गरेको परतन्त्र स्वीकार गर्न बाध्य रहेको देश हो भारत । अहिले भारत स्वयम पनि आफै परदेशीहरुलाई त्यसैगरी हेपाहा प्रवृत्ति देखाउने देश भएको छ । छिमेकी देशहरु नेपाल, भुटान, माल्दिभ्स, श्रीलंका लगायतका देशमा भारतले आफ्नो प्रतिनिधि मार्फत् मात्रै होइन कि प्रत्यक्ष […]

Continue Reading