छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो

न्यूज अपडेट काठमाडाैं, २५ असार सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए । काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् […]

Continue Reading

१०८ जना कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

न्यूज अपडेट काठमाडाैं, २५ असार बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो । बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ […]

Continue Reading

यस वर्षको गुँला पर्व स्थगित

न्यूज अपडेट भक्तपुर, २५ असार कोरोना भाइरस रोग संक्रमणको जोखिम न्युनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिका क्षेत्रमा महिनैपिच्छे जस्तो हुने सांस्कृतिक गतिविधिलाई औपचारिक विधि विधानमा मात्र सीमित गर्न भक्तपुर नगरपालिकाले आह्वान गरिरहेको सन्दर्भमा यही साउन ६ गतेदेखि एक महिनासम्म सञ्चालन गरिने गुँला धर्मअन्तर्गत गुँला धलँ एवम् गुँला बाजा परिक्रमालाई यो वर्ष स्थगित गर्ने निर्णय भएको छ […]

Continue Reading

पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

न्यूज अपडेट काठमाडौं, २५ असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । संघीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २ हजार […]

Continue Reading

भक्तपुरमा पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा

न्यूज अपडेट भक्तपुर, २५ असार नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता एवं भक्तपुर नगरपालिका साविक वडा नं. १२ का पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा विहीबार भएको छ । नेपाल मजदुर किसान पार्टी ४ नं. वडा समन्वय समितिको आयोजनामा भएको सभामा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्व. प्रजापति पार्टीिभित्र बसेर […]

Continue Reading

भक्तपुरमा कोरोना : स्राेतविनाका संक्रमित बढे

न्यूज अपडेट भक्तपुर, २५ असार वैशाख ३० गते भक्तपुरमा दुईजनामा कोभिड-१९ को संक्रमण पुष्टि भयो । २५ वर्षीया महिला र २७ वर्षीय पुरुष नै भक्तपुर जिल्लामा भेटिएका पहिलो संक्रमित थिए । आज असार २४ सम्म आइपुग्दा  भक्तपुरमा संक्रमितको सख्ंया ४५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ४५ मध्ये ३० जना संक्रमित […]

Continue Reading

असार २५ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २५ असार आज श्री शाके १९४२ बि स।२०७७ साल असार २५ गते बिहिबार इश्वी सन २०२० जुलाई ९ तारीख श्रावण कृष्णपक्ष चतुर्थी तिथी पश्चात पञ्चमी तिथी शतभिषा नक्षत्र आयुष्मान योग कौलव करण चन्द्रंमा कुम्भ राशीमा आनन्दादि योगमा वज्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु ज्यो.प.सरोज घिमिरे मेष राशि: चु, चे, चो, ला, […]

Continue Reading

सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया

न्यूज अपडेट काठमाडाैं, २५ असार केही समयदेखि आँखामा समस्या देखिएका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा बुधबार बिहान वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले सभामुख सापकोटाको दायाँ आँखामा मोतिया बिन्दुको शल्यक्रिया गरेका हुन् । श्रीधर न्यौपानेका अनुसार चिकित्सकहरूको सल्लाह बमाेजिम सभामुख सापकोटाकाे आँखाको शल्यक्रिया गरिएकाे हाे । शल्यक्रिया पश्चात […]

Continue Reading

काठमाडौमा लकडाउन कडा पार्ने सरकारको तयारी, जोर बिजोर प्रणाली खारेज हुने

न्यूज अपडेट काठमाडाैं, २५ असार विश्वव्यापी स्वास्थ्य महामारीको रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणको केन्द्र बन्न सक्ने भन्दै सरकारले काठमाडौ उपत्यकामा लकडाउन कडाइ गर्ने गृहकार्य सुरु गरेको छ । लकडाउनलाई खुकुलो गर्दै लुजडाउनमा परिणत गरेपनि नागरिक सचेत नबनेको, सामाजिक दुरी कायम गर्न नसकेको तथा जोर बिजोर प्रणाली पालना नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले काठमाडौमा […]

Continue Reading