आफ्नो स्वास्थ्य सुरक्षाबारे आफै सचेत रहन सरकारको आग्रह

न्यूज अपडेट काठमाडौं, १५ साउन विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नघटेको सरकारले स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवम अर्थ तथा सुचना सञ्चार मन्त्री डा.युवराज खतिवडाले नागरिकहरु आफ्नो स्वास्थ्य सुरक्षाबारे आफै सचेत रहनुपर्ने बताएका छन्र । नेपाल सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. खतिवडाले सरकारले लकडाउन भन्ने शब्द मात्र हटाएको बताए । उनले […]

Continue Reading

तरकारीको भाऊ आकासिन्दा उपभाेक्ता मारमा

न्यूज अपडेट काठमाडौं, १५ साउन पछिल्लो डेढ महिनामा तरकारीकोे मूल्य अत्यधिक बढेको छ । आलु, गोलभेडा, काउली, भण्टादेखि धनियाँ लगायतको मूल्य ६ सय प्रतिसतसम्म बृद्धि भएको छ । थोकमै बढेपछि खुद्रा मूल्य झनै आकासिएको छ । प्रभावकारी सरकारी अनुगमन नहुँदा हरेक छाक तरकारीको खरिदमा उपभोक्ता ठगिन बाध्य छन् ।कालीमाटी तरकारी बजारले तोक्ने थोक मूल्य र […]

Continue Reading

आइसोलेसन कक्षकाे अभाव भएपछि विराटनगरका काेराेना संक्रमित घरमा

न्यूज अपडेट विराटनगर, १५ साउन  प्रदेश सरकारले निर्माण गरेका दुईवटा आइसोलेसन कक्ष भरिएपछि विराटनगरका कोरोना संक्रमित घरमै बसेका छन् । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगरमा गत बुधबारयता ६७ जनामा संक्रमण पुष्टि भएको छ ।प्रदेश सरकारले विराटनगर र गोठगाउँमा निर्माण गरेको आइसोलेसन भरिएपछि विराटनगरका संक्रमित घरमै बसेका हुन् । प्रदेश सरकारले कोशी अस्पताल कोभिड १९ उपचार […]

Continue Reading

कैलालीमा बाढीले ४ जना बेपत्ता, ६ हजार बढी घर डुबानमा

न्यूज अपडेट कैलाली, १५ साउन कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । प्रहरी […]

Continue Reading

पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट वीरगञ्ज, १५ साउन पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् भने वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली […]

Continue Reading