ओखलढुंगामा संक्रमित भेटिएसँगै ७६ जिल्लामा कोरोना, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडाैं, ९ असार नेपालमा सोमबार थप एक जिल्लामा संक्रमित भेटिएसँगै संक्रमित जिल्लाको संख्या ७६ पुगेको छ । सोमबार ओखलढुंगामा पहिलो पटक एक जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म रसुवा जिल्लामा मात्र कोरोना संक्रमित भेटिएको छ । मंगलबार विहानसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ […]

Continue Reading

साउदीले कोरोना महामारीबीच हज आयोजना गर्ने, अन्य देशका नागरिकलाई निषेध

न्यूज अपडेट काठमाडाैं, ९ असार कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद साउदी अरबले यस वर्ष पनि हज आयोजना गर्ने भएको छ । तर, यस वर्ष साउदी अरबका नागरिकले मात्रै हज गर्न पाउने छन् । साउदी अरब सरकारको हज मन्त्रालयले सोमबार सूचना जारी गरी सीमित हाजीलाई मात्र हज गर्न अनुमति दिइने जानकारी दिएको छ । यसै सूचनामा […]

Continue Reading

पाल्पामा पहिरोले दुई वटा गाडी बगायो, दुई जनाको शव फेला

न्यूज अपडेट पाल्पा, ९ असार पहिरो हटाइरहेका बेला फेरि अचानक पहिरो खस्दा पाल्पामा २ जनाको मृत्यु, पुरिएका कारसहित चार सवारीसाधन पहिराेले बगाएकाे छ  । बुटवल गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका ११ सम्मवारीमा सोमबार दिउँसो ४ सवारीसाधन पहिरोमा पुरिएका छन्। पहिरोमा सवारी पुरिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। घटनास्थलबाट दुई जनाको शव निकालिएको जिल्ला प्रहरी […]

Continue Reading

असार ९ गते मंगलबारको राशिफल

न्यूज अपडेट भक्तपुर, ९ असार मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । बृष राशि (इ, […]

Continue Reading