नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ७५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २२ बैशाख नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ भने नेपालभरमा ७५ पुगेको छ। प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। आइतबार मात्र नेपालगञ्जमा ९ जनामा कोरोना देखिएको थियो। शुक्रबार नेपालगञ्जमा एक जनामा […]

Continue Reading