१ सय ८६ जना कोरोना संक्रमितको उपचार आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, २५ भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ सय ८६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २१ जना भेन्टिलेटरमा र १६५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । […]

Continue Reading

६ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २५ भदाै देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बिहीबार १४ हजार ४ सय ४८ जना सक्रिय संक्रमितमध्ये ६ हजार ४ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ हजार ४ सय ५७ जना होम आइसोलेसनमा […]

Continue Reading

पछिल्लो २४ घन्टामा १८१८ कोरोना संक्रमित संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २५ भदाै पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सँगै नेपालमा  ३५ हजार ७ सय जना संक्रमित  उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, आज एकै दिन थपिए १२४६

न्यूज अपडेट काठमाडाैं, २५ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५० हजार ४६५ जना पुगेको छ। पछिल्लो […]

Continue Reading

बढी भीडभाड हुने सरकारी कार्यालयहरु बिहीबारदेखि र मालपाेत कार्यालय आइतबारदेखि खुल्ने

न्यूज अपडेट काठमाडाैं, २५ भदाै गत भदौ ३ गतेदेखि लागु गरिएको निषेधाज्ञासँगै बन्द भएका काठमाडौँ उपत्यकाका बढी भीडभाड हुने कार्यालयहरु बिहीबारदेखि खुल्ने भएका छन्। उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो हुने भएसगैँ सरकारी कार्यालयहरूले सेवा सुचारु गर्न लागेका हुन्। निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको उपयोग गर्दै सेवा सुचारु गर्ने तयारी गरेका हुन् । बढी भीडभाड  हुने […]

Continue Reading

जितिया : मातृशक्तिको आराधना गर्ने एउटा कठोर पर्व

न्यूज अपडेट काठमाडाैं, २५ भदाै ‘तोहर माय जितिया कैने छौ त आ भिड’ अर्थात तिम्री आमाले जितिया व्रत बसेकी छन् भने आउ भिड । यो उक्ति मिथिला क्षेत्र मात्रै नभएर तत्कालीन मध्यदेशको कुल १३ वटा जनपदमध्ये नेपालको सीमाभित्र पर्ने तीनवटै जनपदका युवाहरूले अहिले पनि कुस्ती खेल्ने बेलामा प्रयोग गर्ने गर्छन् । कोही पनि एउटा ठूलो […]

Continue Reading

वि.सं.२०७७ भदाै २५ गते बिहीबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २५ भदाै वि.सं.२०७७ साल भाद्र २५ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी,४२ घडी ३३ पला,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त नवमी । नक्षत्र–रोहिणी,१२ घडी ११ पला,बिहान १० बजेर […]

Continue Reading