शनिबार भक्तपुरमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २० भदौ

भक्तपुर जिल्लामा शनिबार ४५ जना व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्तिहरूमध्ये मध्यपुर थिमि नगरपालिकामा ६ जना महिला र १३ जना पुरुष, सुर्यबिनायक नपामा ८ जना महिला र ७ जना पुरुष, भक्तपुर नपामा ८ जना महिला र एक जना पुरुष तथा चाँगुनारायण नपामा १ जना महिला छन् ।
संक्रमितहरूको विवरण
मध्यपुर नपा वडा नं १  २७   महिला
मध्यपुर नपा वडा नं १   २६   महिला
मध्यपुर नपा वडा नं १   २९   पुरुष
मध्यपुर नपा वडा नं २   ३६   महिला
मध्यपुर नपा वडा नं ३   २७   महिला
मध्यपुर नपा वडा नं ३   ५९   पुरुष
मध्यपुर नपा वडा नं ४   ६५   पुरुष
मध्यपुर नपा वडा नं ४   ८४   पुरुष
मध्यपुर नपा वडा नं ४   ८    बालक
मध्यपुर नपा वडा नं ५   ५८   पुरुष
मध्यपुर नपा वडा नं ५   ३३   पुरुष
मध्यपुर नपा वडा नं ५   ७२   पुरुष
मध्यपुर नपा वडा नं ५   २७   पुरुष
मध्यपुर नपा वडा नं ७   ३४   महिला
मध्यपुर नपा वडा नं ७   ४०   पुरुष
मध्यपुर नपा वडा नं ७   २७   महिला
मध्यपुर नपा वडा नं ७   ४१   पुरुष
मध्यपुर नपा वडा नं ७   ३८   पुरुष
मध्यपुर नपा वडा नं ८   ४०   पुरुष
सुर्यबिनायक नपा वडा नं १   २९   पुरुष
सुर्यबिनायक नपा वडा नं २   ४६   पुरुष
सुर्यबिनायक नपा वडा नं २   ८८   महिला
सुर्यबिनायक नपा वडा नं २   ७०   महिला
सुर्यबिनायक नपा वडा नं २   ५८   महिला
सुर्यबिनायक नपा वडा नं २   ८८   महिला
सुर्यबिनायक नपा वडा नं २   ३४   महिला
सुर्यबिनायक नपा वडा नं २   १७   महिला
सुर्यबिनायक नपा वडा नं ५   ८५   महिला
सुर्यबिनायक नपा वडा नं ५   २४   महिला
सुर्यबिनायक नपा वडा नं ६   ६४   महिला
सुर्यबिनायक नपा वडा नं ६   ४०   पुरुष
सुर्यबिनायक नपा वडा नं ७   ३५   पुरुष
सुर्यबिनायक नपा वडा नं ८   ३४   पुरुष
सुर्यबिनायक नपा वडा नं ८   ३३   महिला
सुर्यबिनायक नपा वडा नं ९   २८   पुरुष
भक्तपुर नपा वडा नं १   ५५   महिला
भक्तपुर नपा वडा नं १   ११   बालिका
भक्तपुर नपा वडा नं १   ४१   महिला
भक्तपुर नपा वडा नं २   ३९   महिला
भक्तपुर नपा वडा नं ९   ३९   महिला
भक्तपुर नपा वडा नं १०   २१   महिला
भक्तपुर नपा वडा नं १०   २५   महिला
भक्तपुर नपा वडा नं १०   ४४   महिला

चाँगुनारायण नपा वडा नं २   २३   महिला

एक जना व्यक्तिको पुनः परीक्षण गर्दा पुनः पोजेटिभ नै आएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका निष्ठा बल्लले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *