मन्त्रीपरिषद् बैठकबाट खतिवडाको विदाई, आज नै राजीनामा दिने उद्घोष

न्यूज अपडेट काठमाडाैं, १९ भदाै अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाको मन्त्रीपरिषद्ले विदाई गरेको छ । अन्तिम मन्त्रीपरिषद बैठकबाट डा. युवराज खतिवडाको विदाई भएसँगै खतिवडाले आजै राजिनामा दिने उद्घोष गरेका छन् । उनले बैठकमा सरकारबाहिर रहेर पनि आफूले सहयोग गर्ने बताएका छन्। आफूलाई दिएको अवसरका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको […]

Continue Reading

भक्तपुर काण्डको भर्त्सना कार्यक्रम सम्पन्न

न्यूज अपडेट भक्तपुर, भदौ १९ ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ साल भदौ ९ गते राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको भर्त्सना कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कलेज सञ्चालक समितिका पदाधिकारीहरु, कलेजमा कार्यरत प्राध्यापक र कर्मचारीबीच जुममार्फत सम्पन्न प्रबचन कार्यक्रमका प्रमुख अतिथि […]

Continue Reading

आज बिहानदेखि ललितपुरमा कर्फ्यू

न्यूज अपडेट ललितपुर, १९ भदाै ललितपुर जिल्ला प्रशासन कार्यालयले आज ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ।हिजो रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणका लागि प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टका अनुसार, ललितपुर महानगरभित्र […]

Continue Reading

वि.सं.२०७७ भदाै १९ गते शुक्रबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १९ भदाै वि.सं.२०७७ साल भाद्र १९ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–द्वितीया,१६ घडी ५१ पला,मध्यान्ह १२ बजेर २९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तरभाद्रपदा,४२ घडी ४६ पला,बेलुकी १० बजेर […]

Continue Reading