काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, २० साउन मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललितपुर १  र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ। मंगलबार देशभर २५९ संक्रमित थपिएका […]

Continue Reading

उपत्यकामा मंगलबार साँझसम्म ८० जनामा कोरोना संक्रमण, एक तिहाई बाहिरबाट आएका

न्यूज अपडेट काठमाडाैं, २० साउन संक्रमितको संख्या बढ्दा व्यवस्थापनमा कठिनाई मंगलबार साँझ ७ बजेसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा  ८० जना कोरोना भाइरसको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी समेत रहेको छन्। बाँकी संक्रमितहरुमध्ये एक तिहाई संक्रमित उपत्यका बाहिरबाट आएका हुन्। तीमध्ये पनि प्रदेश […]

Continue Reading

यस वर्षको सापारु शान्तिपूर्ण तथा औपचारिकतामा सम्पन्न

न्यूज अपडेट भक्तपुर, २० साउन प्रत्येक वर्ष रमाइलोपूर्वक मनाइरहेको गाइजात्रा यसपाली विश्वमहामारी कोरोना भाइरसका कारण खल्लो लागेको छ । यद्यपि भक्तपुरमा नगरपालिकाका आह्वानलाई सबैले आत्मसात गरेका कारण सामान्य र औपचारिकतामै मनाएको छ । अति शान्तिपूर्ण भएर होला, स्थानीय बृद्धबृद्धाहरु यसपालीको गाइजात्रामा कानै हलुका भएको टिप्पणी गरेका छन् । तर, युवापीढी भने घिन्ताङघिसी खेःल्न नपाएका कारण […]

Continue Reading

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, २० साउन पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यो सँगै संक्रमितको २१,०००९ संख्या पुगेको बताएका छन् । त्यस्तै मंगलबार ६५ जना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै घर फर्किनेको […]

Continue Reading

भक्तपुरको पञ्चदान पर्व यस वर्ष स्थगित गर्ने सहमति

न्यूज अपडेट भक्तपुर, १९ साउन भक्तपुर नगरपालिका र जिल्लाको विभिन्न स्थानमा रहेका दीपंकरहरुको भेलाले यस वर्षको पञ्चदान पर्व नमनाउने सहमति गरेको छ । आइतबार नगरपालिकामा भएको बैठकमा पाँचै दीपंकरले पञ्चदान पर्व नमनाउन स्वीकृति जनाएका हुन् । नगरपालिकाका प्रमुख सुनील प्रजापतिले पाँचै जना दीपंकरको भेलाले यस वर्ष पञ्चदान पर्व नमनाउने निर्णय गरिएको जानकारी दिए । कोरोना […]

Continue Reading

पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, १९ साउन पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष […]

Continue Reading

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो खस्दा ८ जना बेपत्ता

न्यूज अपडेट सिन्धुपाल्चाेक, १९ साउन सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन सक्ने प्रहरीले जनाएको छ । विहानको दुई बजे प्रहरीले एक जनालाई उद्धार गरेको थियो । तीन घण्टाको प्रयासमा […]

Continue Reading

२०७७ साल साउन १९को राशिफल (जनैपूर्णिमा )

न्यूज अपडेट भक्तपुर, १९ साउन मेष ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) :  जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कला संगितमा मन जाने छ । अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । धार्मिक तथा समाजिक क्रियाकलापमा सरिक भइने छ । शुभ कार्यको चर्चा चल्ने छ । बृष (ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : मनमा शान्ति, अनुहार कान्ति छाउने छ । परिवारबाट […]

Continue Reading

बग्गीखाना पूर्ण सिल

न्यूज अपडेट काठमाडाैं, १९ साउन महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ। महाशाखाका एसएसपी भीमप्रसाद ढकालले अहिले सिल गरेर को-को सँग सम्पर्कमा आएका […]

Continue Reading

काठमाडौं उपत्यकाका एक टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, १९ साउन काठमाडौं उपत्यकाका एक टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। उनले काठमाडौं आएपछि लगातार तीन दिन शंखमुलको रुटमा टेम्पो चलाएका थिए। शनिबार आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो। । चार दिन अघि सुदूपश्चिमबाट काठमाडौं आउँदा नाकामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो। नाकामा स्वाब संकलन गरी आएका उनको […]

Continue Reading