२०७७ साल साउन १९को राशिफल (जनैपूर्णिमा )

कला/साहित्य समाचार

न्यूज अपडेट

भक्तपुर, १९ साउन

मेष ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ ) :  जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कला संगितमा मन जाने छ । अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । धार्मिक तथा समाजिक क्रियाकलापमा सरिक भइने छ । शुभ कार्यको चर्चा चल्ने छ ।

बृष (ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : मनमा शान्ति, अनुहार कान्ति छाउने छ । परिवारबाट सुख प्राप्त होला । अुधुरा कामहरु बन्ने छन् । समाजसेवामा मन जाने छ । धार्मिक कार्यमा सरिक भइने छ । प्रेममा प्राप्त गर्न सकिएला । कला साहित्यमा रुचि बढ्ने छ । तर्क विवाद र प्रतिस्पर्धा राम्रा चल्ने छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा्र)  : शरिरमा स्फूर्ति छ उमङ्गको कमि हुने छ । यात्रामा मालसामना हराउन सक्छ । सानातिना समस्याहरुमा अल्झनु पर्ने छ । राजनीतिक कार्यमा क्षति कमाउन सकिने छ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  : धर्य एवम् लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध दरिलो कुिसलो हुने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । अध्ययन अध्याापनमा मन जाने छ ।

सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,ट) : महत्वपूर्ण कामको थालनी हुने छ । लक्ष्मी प्रशन्न हुने योग छ । परिश्रम अनुसारको उपलब्धि पनि राम्रै पाइएला । समाजिक क्षेत्रमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुने छ । रोकिएको धन हात पर्ने छ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : आज लगननशीलताको कमिले गर्दा ठ्लो उपलब्धी हात पार्न नसकिएला । नियमित खर्चसमेतबढ्ने छ । सहकर्मिबाट विरोध आउने छ । धन आर्जनका नयाँ स्रोतहरु बन्द हुने छन् । शिक्षामा बाधा उत्पन्न हुने छ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते्र) : नियममित खर्च समेत बढ्ने छ । काम गर्ने जोश जाँगर हराउने छ । भेटघाट थ गर्दा सजग रहनुका साथै संवेदनशीलतमा ह्रास आउने छ । एकपछि अर्को अवसर गुमाउने पर्ने छ । नयाँ ज्ञान सिप र क्षमतमा सिक्ने अवसर गुमाउनुनपर्ने छ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू्) :  व्यवसायीको सन्दर्भमा आर्दश व्यक्त्रित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरु अगाडि बढ्ने छन् । साथीभाइसँग समयबित्नाले मन प्रशन्न् रहने छ । चिताएको कामले तीब्रता लिने छ ।

धनु  ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):  आज शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुटुने सय छ । साँस्किृतिक क्षेत्रमा रुचि बढ्ने छ । विपरीत वर्गप्रति आकार्षण् भइने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान्न पाउने छन् । छोटो यात्राको सम्भावना पनि रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :  आज धािर्मक क्षेत्रमा भ्रमण हुने छ । आफन्तसँग भेट हुने छ । साँझमा अधुरा काम बन्न सक्छन् । तर नियमित खर्च समेत बढेर जाने छ । मनमा निराशा उत्पन्न् हुने छ । यात्रामा कठिनाइ बेहाुर्न पर्ला ।

कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,द) : घरमा अतिथिको आगमन हुने छ । एकपछि अर्को अवसर आउनला मन प्रसन्न रहने छ । भूमिबाट लाभ लिन सकिने छ । रमणीय र सुखद यात्राको योग रहेको छ । पार्टी तथा सेमिनारमा सहभागि भइएला प्रयत्न्न गरे फाइदा लिन सकिने छ ।

मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ) : लाभदायक यात्रा हुने छ । ठीक समयमा सहि निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता हात पार्न सकिने छ ।शुभराम्भको चर्चा चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *