आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुकभरि मनाईदै
न्यूज अपडेट काठमाडाैं, १९ साउन आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन मुलुकभरि मनाईदैछ। आजको दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्छन्। यसका लागि हिजैदेखि कपालमुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बस्ने गरिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमातृका लगाएर स्नान गरेर यो […]
Continue Reading