काठमाडौं उपत्यकाका एक टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ साउन

काठमाडौं उपत्यकाका एक टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि भएको छ।
उनले काठमाडौं आएपछि लगातार तीन दिन शंखमुलको रुटमा टेम्पो चलाएका थिए। शनिबार आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो। ।
चार दिन अघि सुदूपश्चिमबाट काठमाडौं आउँदा नाकामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।

नाकामा स्वाब संकलन गरी आएका उनको कोरोन पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *