थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० साउन

पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यो सँगै संक्रमितको २१,०००९ संख्या पुगेको बताएका छन् ।

त्यस्तै मंगलबार ६५ जना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै घर फर्किनेको संख्या १५,०२६ पुगेको मन्त्रालयले जनाएको छ । हाल सम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ५८ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *