ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त
न्यूज अपडेट ललितपुर, १४ भदाै ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेकाे ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ […]
Continue Reading