समाज रुपान्तरणका लागि पुस्तकालय

न्यूज अपडेट भक्तपुर, १५ भदाै साधारणतया विभिन्न विधाका विद्वान, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका  विचार तथा भावनाहरुलाई लिपिबद्ध  गरिएको पृष्ठहरुको संगठित स्वरुप वा ठेलीलाई पुस्तक  भनिन्छ । पुस्तकलाई संस्कृत भाषामा ग्रन्थ भनिन्छ भने जर्मन भाषाको ‘‘BOK’’ बाट पुरानो अंग्रेजी  ‘‘BOC’’ हुँदै ‘‘BOOK’’ हुँदा अरबी  भाषाबाट  ‘‘किताब’’ मा आउँदा नेपाली बोलिचालीमा किताप  सम्म भएको छ । नेपाली बृहत शब्दकोशमा पुस्तकको अर्थ पढ्ने, पढाउने उद्देश्यले तर्क विचार, भावना,  ज्ञान विज्ञान आदिका कुरा लेखिएको छापिएको  ग्रन्थ भनिएको छ । मानिस एक गतिशील सामाजिक उतरदायित्व बहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सीप र कला कौशललाई संरक्षण सम्वर्दन गर्दै भविष्यको पुस्ताका लागि  हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोत साधनको उपयोग गरिन्छ । जहाँ प्राचीन […]

Continue Reading

कालीकोटमा पहिरोमा परी ज्यान गुमाउने १० जनाको शव भेटियो

न्यूज अपडेट कालीकाेट, १५ भदाै कालीकोटको तिलागुफा नगरपालिका– १ नाग्मका ४ घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान ७ बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका थिए । पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गरी बसेका ४० बर्षका परेक शाही, उनका छोरा ५ बर्षका […]

Continue Reading

यसवर्ष इन्द्रजात्रा र मच्छेगाउँको पुरुषोत्तम मेला स्थगित

न्यूज अपडेट काठमाडौं, १५ भदौ काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. १ स्थित दहचोकमा मिति २०७७ भदौं १६ र १७ गते हुने इन्द्रदह स्नान मेला तथा चन्द्रागिरि नगरपालिका वडा नं. ९ को मच्छेगाउँमा असोज २ गतेदेखि शुरु हुने पुरुषोत्तम मास (अधिक मास) मत्स्यनारायण मेला विश्वव्यापी महामारीको रुपमा आएको कोभिड १९ का कारण स्थगन गरिएको छ […]

Continue Reading

चीनले तिब्बतमा चिनियाँ पाठ्यक्रम लागू गर्दै

न्यूज अपडेट एजेन्सी, १५ भदाै चीनले तिब्बत एकीकरण गरेको ७० वर्षपछि चिनियाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्याशालामा सम्बोधन गर्दै तिब्बतमा चिनियाँ पाठ्यक्रम लागू गर्ने जानकारी दिएका हुन् । राष्ट्रपति सीले तिब्बतमा चिनियाँ पाठ्यक्रम लागू गरिए त्यहाँका जनतामा व्यक्तिगत सोचाईमा समेत फरकपन […]

Continue Reading

कोभिड-१९ मधुमेहका बिरामीलाई कति खतरा?

न्यूज अपडेट काठमाडाैं, १५ भदाै मधुमेह के हो ? शरीरमा ऊर्जा उत्पादनको लागि ग्लुकोज अति आवश्यक हुन्छ। ग्लुकोज शरीरको कोषभित्र छिर्न इन्सुलिन हार्मोनले सहयोग गर्छ। जब शरीरमा इन्सुलिन हार्मोन उत्पादन रगतमा पर्याप्त हुँदैन वा इन्सुलिन पर्याप्त हुँदा पनि काम गर्न छोड्छ, जसले गर्दा शरीरमा चिनीको मात्रा अत्यधिक बढेर जान्छ। त्यसलाई नै मधुमेह भनिन्छ। नेपालमा मधुमेह […]

Continue Reading

इच्छाकामना गाउँपालिकाको कार्यालयमा ताला

न्यूज अपडेट चितवन, १५ भदाै चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को […]

Continue Reading

वि.सं.२०७७ भदाै १५ गते सोमबारको राशिफल

न्यूज अपडेट भक्तपुर, १५ भदाै वि.सं.२०७७ साल भाद्र १५ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ३१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–त्रयोदशी,०७ घडी २० पला,बिहान ०८ बजेर ३८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–श्रवण,१५ घडी ३१ पला,दिउसो ०३ बजेर […]

Continue Reading

लामो दूरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद्को निर्णय

न्यूज अपडेटकाठमाडाैं, १४ भदाै सरकारले लामो दूरीको सार्वजनिक यातायात भदौ मसान्तसम्म नखोल्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेदेखि खुल्ने भनिएको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो । यसअघि भदौ १५ गतेदेखि लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले […]

Continue Reading

 प्रविधिमार्फत ग्यास बिक्रीलाई व्यवस्थित बनाउँदै आयल निगम, अभावका बेला ट्रयाकिङ प्रणाली

न्यूज अपडेट काठमाडाैं, १४ भदाै वर्षौदेखि केही दिनमात्रै असामान्य परिस्थिती हुनेवित्तिकै ग्यास अभाव हुने परिस्थितीले नेपाल आयल निगमलाई हैरानी खेलाउने गरेको थियो। एक/दुई दिन ग्यास नआउनेवित्तिकै केही डिलर र उद्योगीले खेलोखड्को समेत गर्थे। पेट्रोलियम पदार्थको एकाधिकार पाएको निगमसँग सही तथ्यांक नभएकाले समेत अपजसको भारी बोक्नुपर्‍यो। अझ नाकाबन्दीका समयमा ग्यास वितरण प्रभावकारी बनाउन वाणिज्य मन्त्रालयले एउटा […]

Continue Reading

मन्त्रालयको निर्देशन विपरीत विद्यालयमा आइसोलेसन

न्यूज अपडेट हेटौंडा, १४ भदाै संघीय सरकारको शिक्षा मन्त्रालयको निर्देशन विपरीत मकवानपुरको भिमफेदी गाउँपालिकाले विद्यालयमा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै पालिकाले महेन्द्र माध्यमिक विद्यालयमा १० बेडको आइसोलेसन सेन्टर बनाएको स्वास्थ्य संयोजक राम थिङले बताए । शिक्षा मन्त्रालयले भने विद्यालय भवनमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन नबनाउनु र भएको भए हटाउन […]

Continue Reading