आज काठमाडौंमा १४० नयाँ संक्रमित थपिए, उपत्यकामा जम्मा संक्रमित १,४५४
न्यूज अपडेट काठमाडाै., २८ साउन काठमाडौं उपत्यकामा बुधबार १४० जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्। आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १४५४ पुगेको छ। काठमाडौंमा ११६९, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका छन्। बुधबार देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कुल […]
Continue Reading