अक्सफोर्डले परीक्षण गरेको कोरोनाको भ्याक्सिन पुन्नेमा परीक्षण, सफल भएमा २ सय ५० रुपैयाँमा पाइने

न्यूज  अपडेट एजेन्सी, २८ साउन अक्सफोर्ड विश्वविद्यालयको फर्मुला अनुसार तयार भएको भ्याक्सिन परीक्षणका लागि भारतमा स्वीकृति प्रदान भएको छ। पुनेको सेरम इन्स्टिच्युटले भ्याक्सिन परीक्षणका लागि भारतको स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि मानक नियन्त्रण संस्थाले स्वीकृति दिएको हो। सेरम इन्स्टिच्युट भ्याक्सिन उत्पादनका लागि भारतको सबैभन्दा ठूलो कम्पनी हो। कम्पनीले बेलायती र स्वीडिस स्वामित्व रहेको एस्ट्राजिनेका कम्पनीसँग सहकार्य […]

Continue Reading

२०७७ साल साउन २८ गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २८ साउन मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोकिएको काम पुरा हुने छ । जोश जाँगर उमंग बढेर जाने छ । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा मन जाने छ । पढाइ लेखाइमा विशेष रुचि प्राप्त होला । धार्मिक यात्राको योग रहेको छ । प्रेम प्राप्त गर्न सकिएला । बृष( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) मनलाई भावुक र उत्ताउलोपन […]

Continue Reading

काेराेनाका कारण यूपी सरकारका क्याबिनेट मन्त्री ‘कमल’ रानी वरुणको मृत्यु

न्यूज अपडेट एजेन्सी, २७ साउन क्याबिनेट मन्त्री कमल रानी वरुण (कमला रानी वरुण) को आज (आइतवार) उत्तर प्रदेश सरकारमा मृत्यु भयो। उनको कोरोना  भाइरसको उपचार भइरहेको थियो। प्राप्त जानकारी अनुसार, कमल रानी वरुणको नमूना जुलाई १७ मा लिइएको थियो जब कोरोना भाइरसलाई शंका लागेको थियो। १८ जुलाईमा उनको कोरोना रिपोर्ट पाेजेटिभ भएपछि उनलाई लखनऊको पीजीआई […]

Continue Reading

लामोदुरीको यातयात सवारी साधन भदौ १५ सम्म रोक

न्यूज अपडेट काठमाडाैं, २७ साउन   कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने सरकारले निर्णय गरेको छ । त्यस्तै भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय आज बसेको मन्त्रि परिषद्को निर्णय गरेको छ । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन […]

Continue Reading

मंगलबार १७१ जना कोरोना संक्रमणमुक्त

न्यूज अपडेट काठमाडाैं, २७ साउन पछिल्लो २४ घन्टामा १ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नेपालमा हालसम्म १६ हजार ६ सय ६४ उपचारपछि निको भएका छन्। सोलुखुम्बु  संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला गरी ६ जिल्लामा संक्रमित […]

Continue Reading

काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिए

न्यूूज अपडेट काठमाडाैं, २७ साउन पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ। मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। पछिल्लो २४ घन्टामा १७१ जना कोरोना […]

Continue Reading

नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३,९४८ पुग्यो

न्यूज अपडेट काठमाडौं, २७ साउन  पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९४८ जना पुगेको छ। पछिल्लो […]

Continue Reading

काेराेना महामारीको कारण फेरि बन्द हुन थाले उद्योग

न्यूज अपडेट काठमाडौं, २७ साउन केही उद्योगमा कार्यरत कर्मचारीमा देखिएको संक्रमण र देशभर सुरु भएको क्षेत्रगत निषेधाज्ञाको मार उद्योगधन्दामा पनि पर्न थालेको छ ।पहिलो चरणको लकडाउन खुलेसँगै पुनः तंग्रिन थालेका अत्यावश्यक उद्योगहरु केही दिनदेखि धमाधम बन्द हुन थालेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । पछिल्लो पटक काठमाडौं र धरानका केही उद्योगका कर्मचारीमा कोरोना संक्रमण […]

Continue Reading

वीपी स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

न्यूज अपडेट काठमाडौं, २७ समउन धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ ।प्रतिष्ठान परिसरभित्र कोरोना संक्रमण देखिएको भन्दै भोलि बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय भएको अस्पतालका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए ।कोरोना संक्रमणका कारण स्थानीय सरकारले समेत सात […]

Continue Reading

त्रिवेणीको अनियमिततामा क कसको संलग्नता ?

  रुकुम, २७ साउन गत आर्थिक वर्ष २०७६/०७७ को त्रिवेणी गाउँपालिकाको बजेट लेखापाल हेमन्त केसीले आफ्नो श्रीमती र भतिजाको खातामा रकम जम्मा गरेको प्रकरणमा त्रिवेणी गाउँपालिकाले पत्रकार सम्मेलन गरेको छ । मंगलबार त्रिवेणी गाउँपालिकाको कार्यालय खारानेटामा पछिल्लो समय त्रिवेणी गाउँपालिकामा भएको आर्थिक अनियमिता बारे बोल्दै गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तिले भने, ‘बजारमा हल्ला भएजस्तो यस घटनामा […]

Continue Reading