एसईईको नतिजा सार्वजनिक

न्यूज अपडेट काठमाडाैं, २ भदाै राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिएका छन्। परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो […]

Continue Reading

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

न्यूज अपडेट काठमाडाैं, २ भदाै सरकारले उद्दार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ । दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै […]

Continue Reading

युनिटी लाईफको सामान कब्जा गरेर ग्रिनसिटी अस्पताल

न्यूज अपडेट काठमाडाैं, २ भदाै लोक बहादुर टण्डन : लुटको धनमा फुपूको श्राद्ध बिरामीहरुलाई ब्लाकमेलिङ गरेर चर्को रकम असुलेर बिवादमा आएको ग्रिनसिटी अस्पताल सञ्चालनको श्रोत समेत बिवादमा तानिने देखिएको छ । बहुचर्चित युनिटी ठगी काण्डका समेत एक नाईकेका रुपमा पक्राउ परेपछि मोटो रकम धरौटी बुझाएर रिहा भएका आफूलाई एल.बि. का रुपमा परिचय गराउने लोक बहादुर […]

Continue Reading

सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

न्यूज अपडेट काठमाडाैं, २ भदाै नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका कुल संक्रमित संख्यामा १७३ जना महिला छन् भने ४०८ जना पुरूष रहेको भएको जानकारी दिएका हुन् । यो सँगै कोरोना संक्रमितको […]

Continue Reading

भक्तपुरमा एक नर्स सहित थपिए १४ जना कोरोना संक्रमित

न्यूज अपडेट भक्तपुर, २ भदाै भक्तपुरमा नेपाल-कोरिया मैत्री अस्पतालका एक नर्स सहित आज १४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा अस्पतालका एक नर्समा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । भक्तपुरमा साेमबार चाँगुनारायण नगरपालिका स्थित वागिश्वरीका ४१ बर्षीय पुरुष, भक्तपुर ठेगाना भएका २६ ,२५,२५ र ४६ बर्षीय ४ […]

Continue Reading

नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या १०९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २ भदाै नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज निवासी एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी ६२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो। अस्पतालका अनुसार ३२ साउनमा उनलाई अस्पताल भर्ना गरिएको थियो। ३० साउनमा कोरोना देखिएका ती पुरुषको […]

Continue Reading

वि.सं.२०७७ भदौ २ गते मंगलबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २ भदाै वि.सं.२०७७ भदौ -२, मंगलवार ,ई.सं.२०२० अगष्ट-१८, शक संवत् -१९४२,नेपाल संवत्- ११४० गुँलागा, प्रमादी, दक्षिणायन, वर्षा,भाद्र कृष्णपक्ष तिथि – चतुर्दशी , ०९:३३ बजे उप्रान्त औंसी,नक्षत्र-अश्लेषा , २८:५८ बजे उप्रान्त मघा,योग-वरियान् , २६:१० बजे उप्रान्त परिघ,करण- शकुनि ०९:३३ बजेदेखि चतुष्पद , २०:५४ बजे उप्रान्त वव,चन्द्रराशि-कर्कट,आनन्दादि योग-आनन्द,सूर्योदय-५:३६,सूर्यास्त-१८:३७, दिनमान-३२ घडी ३२ पला, दर्शश्राद्ध। निशि […]

Continue Reading

वि.सं.२०७७ भदौ १ गते सोमवारको राशिफल

न्यूज अपडेट भक्तपुर, १ भाद्र वि.सं.२०७७ भदौ -१,सोमवार,ई.सं. २०२० अगष्ट- १७,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलागा,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र कृष्णपक्ष तिथि-त्रयोदशी ,१०:३१ बजे उप्रान्त चतुर्दशी,नक्षत्र-पुनर्वशु ०५:४१ बजेदेखि तिष्य , २९:३२ बजे उप्रान्त मघा,योग-सिद्धि ०५:५९ बजेदेखि , व्यतीपात , २८:१५ बजे उप्रान्त परिघ,करण-वणिज १०:३१ बजेदेखि भद्रा , २२:०५ बजे उप्रान्त नाग,चन्द्रराशि-कर्कट,आनन्दादि योग धुम्र,सूर्योदय-५:३६, सूर्यास्त-१८:३८ ,दिनमान-३२ घडी ३६ पला, व्रत/पर्व-भाद्र संक्रान्ति, वल्के […]

Continue Reading

‘कोभिड–१९ को सन्दर्भ र क्युवाको स्वास्थ्य प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रम

न्यूज अपडेट भक्तपुर, ३२ साउन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जनताबाट चुनिएको सरकारले जनताप्रतिको आफ्नो कर्तव्य तथा जिम्मेवारी बहन नगर्दा सर्वसाधारण जनताले दुःख पाएको बताए । उनले देशमा असन्तुलित विकासले जनसंख्या काठमाण्डौ उपत्यका केन्द्रीत हु“दा विषम परिस्थितिले विकराल रुप लिने र सोको व्यवस्थापन असंभव हुने भएकोले सन्तुलित विकासमा जोड […]

Continue Reading

दुई महिला कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, ३२ साउन कोरोना भाइरस महामारीका कारण मोरङमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७वर्षीया महिला र मोरङ तिनपैनी ५० वर्षीया महिला रहेकी छन् । ५७ वर्षीया महिलाको शनिबार राति विराटनगर स्थित माडवाडी शेवा सदनको आईसुलेसनमा मृत्यु भएको हो ।उनको गत विहीबार गरिएको पिसिआर परीक्षणमा […]

Continue Reading