मंगलबार ८५ जना कोरोना संक्रमणमुक्त
न्यूज अपडेट काठमाडाैं, २ भदाै पछिल्लो २४ घन्टामा थप ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नेपालमा हालसम्म १७ हजार ५ सय ८० उपचारपछि निको भएका छन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ४ जिल्लामा संक्रमित शून्य […]
Continue Reading