साउन ३१ देखि काठमाडौँमा के-के गतिविधि गर्न पाइँदैन ?

न्यूज अपडेट काठमाडाैं, ३२ साउन काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै […]

Continue Reading

१ सय २ कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा 

न्यूज अपडेट काठमाडाैं, ३२ साउन देशभर १ सय २ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। चार जना भेन्टिलेटर सहित १ सय २ जना संक्रमित आइसियुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा चार जना भेन्टिलेटर र ४६ जना संक्रमित आइसियुमा उपचाररत छन्। प्रदेश २ मा ४३, प्रदेश ५ मा ८ र […]

Continue Reading

पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु (मृतकको विवरण सहित) 

न्यूज अपडेट काठमाडाैं, ३२ साउन गत २४ घण्टामा देशभर तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय २ पुगेको छ। कपिलवस्तु, पर्सा र धनुषाका १÷१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ का ४० वर्षीय एक पुरुषको उपचारको […]

Continue Reading

काठमाडौं उपत्यकामा ९८ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३२ साउन गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९/९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बीध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका १० र ललितपुरका १, वीर अस्पतालमा भक्तपुरका १ र काठमाडौंका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता […]

Continue Reading

नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,०१९ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३२ साउन काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ। पछिल्लो […]

Continue Reading

२०७७ साउन ३२ गते आइतवारको राशिफल

न्यूज अपडेट भक्तपुर,३२ साउन मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । […]

Continue Reading

काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ३० साउन शुक्रबार काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमित देखिएका छन्। आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ। काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन्। शुक्रबार देशभर ५९४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको […]

Continue Reading

२४ घन्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९९ पुग्यो : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, ३० साउन पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप ४ जनाको मृत्यु भएसँगै ९९ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ५९४ […]

Continue Reading

नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५,५५१ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३० साउन पछिल्लो २४ घन्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ। पछिल्लो […]

Continue Reading

अख्तियारमा कसरी छिर्‍यो कोरोना? के भन्छन् पोजिटिभ देखिएपछि प्रमुख आयुक्त घिमिरे?

न्यूज अपडेट काठमाडाैं, ३० साउन   ‘एकजना संवैधानिक निकाय प्रमुखलाई कोरोना लाग्यो।’ २७ साउनका दिन स्वास्थ्य मन्त्रालयको ‘कोरोना ब्रिफिङ’ अघि नै सामाजिक सञ्जालहरुमा सूचना चुहिसकेको थियो। नभन्दै यो ‘हल्ला’ सत्य ठहरियो। संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरे नेपालमा अहिलेसम्मका कोरोना संक्रमितमध्ये ‘हाइ-प्रोफाइल’ व्यक्ति हुन्। अख्तियार दुरुपयोगबारे अनुसन्धान र मुद्दाको प्रक्रियामा अघि सर्ने एउटा […]

Continue Reading