कुलमानलाई सामाजिक सञ्जालले नियुक्त गरेको होला, सरकारले छैन: मन्त्री खतिवडा

न्यूज अपडेट काठमाडाैं, १२ भदाै सरकारका प्रवक्ता एवम् अर्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । उनले सामाजिक संजालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि बताए । बिहिबार सरकारले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले […]

Continue Reading

मध्यपुर थिमिमा २३, भक्तपुर नपामा ८ र सुर्यबिनायक नपामा १ जनामा संक्रमण

न्यूज अपडेट भक्तपुर, १२ भदाै बिहीबार भक्तपुर जिल्लामा ३३ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । कोभिड–१९ संक्रमितमध्ये २३ जना मध्यपुर थिमि नपा, ८ जना भक्तपुर नपा र १ जना सुर्यबिनायक नपाका बासिन्दा भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जानकारी दिएको छ । भक्तपुर नगरपालिका वडा नं ९ तुमचो दुगुरे आवास क्षेत्रका एकै परिवारका तीन […]

Continue Reading

वि.सं. २०७७ भदाै १२ गते शुक्रबारको राशिफल

न्यूज  अपडेट भक्तपुर, १२ भदाै वि.सं. २०७७ भाद्र १२, शुक्रवार,ई.सं. २०२० अगष्ट -२८,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,भाद्र शुक्लपक्ष तिथि-दशमी , १०:५१ बजे उप्रान्त एकादशी,नक्षत्र-मूल १५:३९ बजे उप्रान्त पूर्वाषाढा,योग-प्रीति , १९:४९ बजे उप्रान्त आयुष्मान्,करण-गर १०:५१ बजेदेखि वणिज , २२:१२ बजे उप्रान्त वालव,चन्द्रराशि-धनु,आनन्दादि योग-स्थिर, सूर्योदय-५:४१, सूर्यास्त-१८:२७,दिनमान-३१ घडी ५५ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अनावश्यक […]

Continue Reading