भक्तपुरको केमिकल उद्योगमा आगलागी

न्यूज अपडेट भक्तपुर, २८ साउन भक्तपुरको मध्यपुर थिमीमा रहेको निकोसेरामा एक केमिकल उद्योगमा आगलागी भएको छ । युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको हो । भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ । साथै, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी पनि आगो नियन्त्रणका लागि […]

Continue Reading

साउन २८ देखि भदौ १५ गतेसम्म मालपोत कार्यालय बन्द

न्यूज अपडेट काठमाडाैं, २८ साउन भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोलिदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालयहरुबाट हुने अत्यावश्यक र आकस्मिक बाहेकका सेवा प्रवाह साउन २८ गतेदखि भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको छ । विभागले उक्त अवधिमा कार्यालयको आन्तरिक/प्रशासनिक कार्य भने सूचारु […]

Continue Reading

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

न्यूज अपडेट एजेन्सी, २८ साउन भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको खुलेको छ । वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् । सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक भास्करले समाचार लेखेको छ । शरीरमा अक्सिजनको गडबडी देखिएलगत्तै अगष्ट ८ मा सञ्जयलाई […]

Continue Reading

अक्सफोर्डले परीक्षण गरेको कोरोनाको भ्याक्सिन पुन्नेमा परीक्षण, सफल भएमा २ सय ५० रुपैयाँमा पाइने

न्यूज  अपडेट एजेन्सी, २८ साउन अक्सफोर्ड विश्वविद्यालयको फर्मुला अनुसार तयार भएको भ्याक्सिन परीक्षणका लागि भारतमा स्वीकृति प्रदान भएको छ। पुनेको सेरम इन्स्टिच्युटले भ्याक्सिन परीक्षणका लागि भारतको स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि मानक नियन्त्रण संस्थाले स्वीकृति दिएको हो। सेरम इन्स्टिच्युट भ्याक्सिन उत्पादनका लागि भारतको सबैभन्दा ठूलो कम्पनी हो। कम्पनीले बेलायती र स्वीडिस स्वामित्व रहेको एस्ट्राजिनेका कम्पनीसँग सहकार्य […]

Continue Reading

२०७७ साल साउन २८ गते बुधबारको राशिफल

न्यूज अपडेट भक्तपुर, २८ साउन मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रोकिएको काम पुरा हुने छ । जोश जाँगर उमंग बढेर जाने छ । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा मन जाने छ । पढाइ लेखाइमा विशेष रुचि प्राप्त होला । धार्मिक यात्राको योग रहेको छ । प्रेम प्राप्त गर्न सकिएला । बृष( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो ) मनलाई भावुक र उत्ताउलोपन […]

Continue Reading