सरिता गिरीको ठाउँमा लिला सिटौला सांसदमा चयन

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १२ साउन

समाजवादी पार्टीको सांसद पदबााट हटाइएकी सांसद सरिता गिरीको ठाउँमा लिला सिटौलालाई चयन गरिएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको हो ।

सरिता गिरिले पार्टीको ह्वीप विपरित ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरिएका जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *