चितवनका उद्योगहरुमा कुलपूंँजी लगानी २२ अर्ब

न्यूज अपडेट चितवन, १२ साउन घरेलु तथा साना उद्योग कार्यालयमा स्थापनाकालदेखि दर्ता भएका चितवनका सबै प्रकारका उद्योगहरु सञ्चालनमा हालसम्म २२ अर्ब भन्दा बढी लगानी भएको छ । कार्यालयका अनुसार उद्योग स्थापनादेखि हाल ती उद्योगहरुको कुल पूंँजी लगानी २२ अर्ब २८ करोड ३३ लाख ६ हजार रुपैंयाँ रहेको हो । यी मध्ये सबै भन्दा बढी उत्पादन […]

Continue Reading

श्री राम सुगर मिल अस्तायो

न्यूज अपडेट रौतहट, १२ साउन रौतहटको महम्दपुर गरुडामा रहेको श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द भएको छ । २०४९ सालमा स्थापना भएको मिलले आईतबार एक सूचना जारी गर्दै बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द गरेको जनाएको छ । स्थापनाको केहि बर्ष नाफामा रहेको कम्पनी पछिल्लो वर्ष नोक्सानीमा रहेको जारी सूचनामा उल्लेख छ । आर्थिक वर्ष […]

Continue Reading