नयाँ विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न

न्यूज अपडेट भक्तपुर, २ साउन ‘शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखी शिशु स्याहारदेखि कलेजहरु स्थापना गरी संचालन गरिरहेको हो । उक्त कुरा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इन्जिनियरिड्ड कलेजमा स्नातकोत्तर तहका “भूकम्प इन्जिनियरिड्ड” र “शहरी डिजाइन तथा संरक्षण’ विषयमा अध्ययन गर्न भर्ना भएका नयाँ  “विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा बताएको […]

Continue Reading

एनसेलले सरकारलाई बुझायो साढे ६ अर्ब

न्यूज अपडेट काठमाडाैं, २ साउन निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ६ अर्ब ५० करोड रुपैयाँ दुरसञ्चार प्राधिकरणलाई बुझाएको छ। नवीकरण वापत एनसेलले प्राधिकरणको खातामा रकम जम्मा गरेको हो। नवीकरण दस्तुर, सेलुलर, फ्रिक्वेन्सी, माइक्रोवेब, भिस्याट, फ्रिक्वेन्सी दस्तुर लगायतका शीर्षकमा बुझाउनु पर्ने राजस्व वापत रकम बुझाएको जनाएको छ। मंगलबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले […]

Continue Reading

अमेरिकाको बलिको बोको भारत हुनसक्छ ?

न्यूज अपडेट भक्तपुर, २ साउन “अक्साई चीन फिर्ता लिएरै छाड्छौँ”, एक वर्षअघि भारतीय संसद्मा गृहमन्त्री अमित शाहले बडो फुर्तीका साथ भन्दै थिए । अक्साई चीनको वास्तविकता थाहा नपाइकन राष्ट्रवादको धङधङीमा धेरै भारतीय जनताले भारतीय जनता पार्टी र मोदीको खुब तारिफ गरे । भाजपाको रणनीति नै यस्तो छ कि भविष्यमा वाचा पूरा गर्न नसके पनि वर्तमानमा जनतालाई खुसी […]

Continue Reading

आर्थिक बर्षको पहिलो दिन नेपाल स्टक एक्स्चेन्ज परिसुचक ३२ अंकले वृद्धि

न्यूज अपडेट काठमाडाैं, २ साउन बिहीबार अर्थात आर्थिक बर्ष २०७७/७८ को पहिलो दिननेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक ३२ अंकले उकालो लागेको छ । बिहीबार बिहानैदेखि उकालो लागेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा ३२ दशमलव ४२ अंकले बढ्दै १३ सय ९४ विन्दुमा आएर रोकिएको हो । बिहीबार नेप्से ३२ अंकले बढ्दा बजारका सबै समुहको परिसुचकमा हरियाली […]

Continue Reading

आन्तरिक राजस्व विभागद्वारा नयाँ कर प्रणाली लागू, करदातालाई सम्मानजनक व्यवहार गर्न अर्थमन्त्रीको निर्देशन

न्यूज अपडेट काठमाडाैं, २ साउन आन्तरिक राजस्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र २ लाखसम्मको आम्दानी गर्ने करदाताका लागि बिहीवारदेखि शुरु गरेको नयाँ कर प्रणालीको शुरुवात गरेको छ । नयाँ प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिए । अर्थमन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार […]

Continue Reading

देशभर १७३४४ कोरोना संक्रमित, कुन जिल्लामा कति?

न्यूज अपडेट काठमाडाैं, २ साउन बिहीबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्र १ सय ६७ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा छन्। रौतहटमा मात्रै १ हजार ४ सय […]

Continue Reading

सुन-चाँदीको मूल्यमा रेकर्ड ब्रेक, के कारण बढ्यो सुन-चाँदीको मूल्य?

न्यूज अपडेट काठमाडाैं, २ साउन नेपाली बजारमा सुन–चाँदीको मूल्य अहिलेसम्म कै उच्च बिन्दुमा पुगेको छ । बुधबार छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ९२ हजार २ सय रुपैयाँ थियो । यस्तै। तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले नै बढेर ९२ हजार […]

Continue Reading

फास्ट ट्रयाक निर्माणमा परामर्श कम्पनीको रूपमा छानिएको कम्पनी विश्व बैंकको कारबाहीमा

न्यूज अपडेट काठमाडाैं, २ साउन राष्ट्रिय गौरवको परियोजना काठमाडौ तराई फास्ट ट्रयाक निर्माणमा परामर्श कम्पनीको रूपमा छनौट भएको कोरियाली कम्पनीलाई विश्व बैंकले कारबाही गरेको छ । युसिन इन्जिनियरिङ कर्पोरेसनले भनौतु नामक मुलुकको एभियसन इन्भेस्टमेन्ट प्रोजेक्टमा अनियमितता गरेको भन्दै विश्व बैंकले काम गर्न नमिल्नेगरि बन्देज लगाएको हो । बैंकले सो इन्जिनियरिङ कम्पनीलाई १३ महिनाका लागि बन्देज […]

Continue Reading

साउन २ गते शुक्रवारकाे राशिफल

न्यूज अपडेट भक्तपुर, २ साउन मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा वचन पुर्‍याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्‍याउनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) […]

Continue Reading