१० हजार ७ सय ४१ जना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

बुधबार १६ हजार ५ सय ४७ जना संक्रिय संक्रमित मध्य १० हजार ७ सय ४१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ७ सय ८८ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १६२९, प्रदेश २ मा २९८, लुम्बिनी प्रदेशमा ६२४, सुदूरपश्चिम प्रदेशमा ५४५, गण्डकी प्रदेशमा ७४९ र कर्णाली प्रदेशमा १०८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *