श्रीलंकामा औषधि अभाव: धेरैलाई मृत्युको मुखमा पुर्‍याउन सक्ने चिकित्सकको चेतावनी

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ जेठ अकल्पनीय आर्थिक संकट झेलिरहेको श्रीलंकामा बढ्दो औषधि अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्‍याउन सक्ने  चेतावनी चिकित्सकले दिएका छन्। जीवनदायी आवश्यक औषधि अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन्। श्रीलंकाले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि संकटका कारण विदेशी […]

Continue Reading

मानसिक समस्याका कारण, १७ लक्षण र १० बच्ने उपायहरु

धनलाल पाण्डे काठमाडाैं, ११ जेठ इतिहास: नेपालमा एकदमै कम अध्ययन तथा राज्यको लगानी नभएको विषय हो मानसिक स्वास्थ्य। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा २५ प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको मानसिक समस्या भएको तथ्य देखाएको छ। नेपालमा विसं १९६० भन्दा पहिले मानसिक समस्याको उपचारका लागि भारतको राँची, गोरखपुर र लखनउ जाने र कसैले वैकल्पिक विधिहरु जस्तैः […]

Continue Reading

प्लटिङको ढिस्कोले पुरिएर भक्तपुरमा २ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ चैत भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा पर्खाल लगाउने क्रममा शुक्रबार खसेको ढिस्कोले पुरिँदा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Continue Reading

मूल्य बढ्ने त्रासले पेट्रोल पम्पहरुमा लाइन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ चैत काठमाडौंमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ । पेट्रोलियम पदार्थको अभाव चर्किने र मूल्य बढ्ने अवस्था देखिएपछि शुक्रबार अबेर रातिसम्म पनि पेट्रोल पम्पहरुमा सवारीहरुको लामा लाइनहरु लागेको छ । काठमाडौंमा धेरैजसो पेट्रोलपम्पमा तेल भर्न बसेका धेरैजसोमा आशंका पेट्रोलियम ढुवानी रोकिएकाले शनिबारबाट तेल नपाइने होकि भन्ने आंशका थियो […]

Continue Reading

स्वास्थ्य मन्त्रीसहितको ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगे देउवा

न्यूज अपडेट सवाददाता काठमाडाैं, १८ चैत प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य मन्त्री विरोध खतिवडासहितको  टोली लिएर भारतको नयाँ दिल्ली पुगेका छन्। तीन दिने  भ्रमणको सिलसिलामा देउवा शुक्रबार दिउँसो दिल्ली पुगेका हुन्। देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्। ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका देउवाले शुक्रबारदेखि नै राजनीतिक भेटघाट […]

Continue Reading

श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई पारदर्शी र व्यवस्थित बनाउने श्रममन्त्रीको प्रतिबद्धता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ चैत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गर्ने प्रतिबद्धता  व्यक्त गरेका छन्। स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुसँग मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सूचीकरण, नविकरण, र अनुगमन तथा निरिक्षण सम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र […]

Continue Reading

परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई अनुदान वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ चैत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यमा भनपाको आयोजनामा भक्तपुर नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले २६ जनालाई कूल ७९ लाख ८३ हजार ९२५ रुपैंया अनुदान वितरण गरेको थियो […]

Continue Reading

भक्तपुर बचतमा एक हप्ते समाचार लेखन तालिम शुरू

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा एक हप्ते समाचार लेखन तथा सम्पादन तालिम आइतबार शुरु भएको छ । तालिमको उद्घाटन सत्रमा संस्थाका सल्लाहकार एवं मजदुर दैनिकका सम्पादक विष्णुगोपाल कुसीले तालिमपश्चात सबै प्रशिक्षार्थी सक्षम भइ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । उनले पत्रकारिताभित्र वर्गीय […]

Continue Reading

ख्वप माध्यमिक विद्यालयकोे २२ औं, ख्वप कलेजको २० औं र शारदा क्याम्पसको ३१ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ चैत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयकोे २२ औं, ख्वप कलेजको २० औं र शारदा क्याम्पसको ३१ औं वार्षिक उत्सव कार्यक्रमको पासनमा दीप प्रज्ज्वलन गरी शुक्रबार उद्घाटन गरेको छ । प्रमुख अतिथि बिजुक्छेंले वार्षिकोत्सव पूर्ण सफलताको कामना गर्दै देशको परिस्थितिबारे विद्यार्थीहरुलाई अवगत […]

Continue Reading

मदिरा व्यवसायी संघ भक्तपुरमा जीवन छुस्याकी चयन

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ चैत शनिवार भएको मदिरा व्यवसायी संघ, भक्तपुरको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनबाट जीवन छुस्याकीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । भक्तपुरका ७० मदिरा व्यवसायी संलग्न रहेको उक्त संघको साधारणसभा बाँसुरीको धुनसँगै मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले उद्घाटन गरेको थियो । प्रमुख अतिथिसमेत रहेका शेर्पाले भ्रष्टाचारै […]

Continue Reading