नीति तथा कार्यक्रमबाट रुष्ट पर्यटन व्यवसायी भन्छन–बजेटमा माग सम्बोधन नभए व्यवसाय सदाका लागि बन्द गर्छौ

न्यूज अपडेट काठमाडौं, ११ जेठ सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति पर्यटन ब्यवसायीले आक्रोश पोखिरहेका छन् । हुन त सम्पूर्ण नीजि क्षेत्र नीति तथा कार्यक्रमप्रति निरास देखिएको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा सरकारका अनुसार ३ प्रतिशत (नीजि क्षेत्रको दाबी भने १० प्रतिशत) योगदान दिइरहेको पर्यटन क्षेत्रलाई सरकारले उपेक्षित गरेको भन्दै व्यवसायीहरु रुष्ट बनेका छन् । […]

Continue Reading

संविधानमा नक्सा : अभ्यास र पाँच विकल्प

रमेश ढकाल, (न्यायाधीश, उच्च अदालत जनकपुर) काठमाडौं, ११ जेठ नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको भू-भाग समावेश गरी मुलुकको नक्सा प्रचलनमा ल्याउने र नक्सा सुधारको लागि संविधान संशोधनको प्रकृया अघि बढाउने निर्णय गरेको सार्वजनिक भएको छ। संविधानको अनुसूची-३ मा रहेको नेपालको निशान-छापमा राखिएको मुलुकको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्र छुटेको तथ्य खुलेपछि यी […]

Continue Reading

शनिबारमात्रै ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९१ पुग्यो

न्यूज अपडेट काठमाडौं, ११ जेठ नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मध्याह्न ३२ जना, दिउँसेा ३६ जना र राति ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि […]

Continue Reading

हामी बदलामा हैन बलिदानमा बिश्वास राख्छौं: केकी अधिकारी

न्यूज अपडेट काठमाडौं, ११ जेठ नेपालले आफ्नो अतिक्रमित भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेपछि भारतमा एक प्रकारको हलचल पैदा भएको छ । भारतीय मीडियाहरुले उक्त भूभाग भारतको नै भएको दावी गर्दै नेपाललाई विभिन्न आक्षेप लगाइरहँदा बलीउड अभिनेत्री मनिषा कोईरालाले नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकारलाई समर्थन गरेपछि त मनिषामाथि झनै आलोचना गरे । भारतीय फिल्महरुमा अभिनय गरेतापनि […]

Continue Reading

अस्पतालको बेडबाट कोरोना संक्रमित नर्स भन्छिन्- पोजेटिभ रिपोर्ट आउँदा छोरालाई सम्झिएँ

न्यूज अपडेट काठमाडौं, ११ जेठ समाजले गर्ने व्यवहारले मन दुखाउँदो रहेछ वैशाख ३० गते कपिलवस्तुको एक नर्समा कोरोना भाइरसको संक्रमण भेटियो। नेपालमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको यो नै पहिलो घटना थियो। त्यसको भोलिपल्टै नै वीरगञ्जमा एक नर्स पनि कोरोना संक्रमित भइन्। उनी नारायणी अस्पतालको स्टाफ नर्स हुन्। ३६ वर्षीय सुभद्रा चौधरी २०५९ सालदेखि नारायणी अस्पतालमा कार्यरत छिन्। […]

Continue Reading

नारायणी अस्पतालका ९ कोरोना संक्रमित निको भएर डिस्चार्ज

न्यूज अपडेट काठमाडौं, ११ जेठ वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत ९ जना निको भएर डिस्चार्ज भएका छन्। शनिबार दिउँसो संक्रमण मुक्त भएपछि ९ जनालाई डिस्चार्ज गरिएको अस्तपालले जनाएको छ। ‘दुई पटकको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरू ९ जनालाई डिस्चार्ज गरिएको हो,’ नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले भने। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको […]

Continue Reading

२४ घण्टामा ३४९४ जनाको पिसिआरबाट कोरोना परीक्षण

न्यूज अपडेट काठमाडौं, ११ जेठ कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट […]

Continue Reading