नेपाल हस्तकला महासंघबाट आर्थिक सहयोग प्रदान

न्यूज अपडेट काठमाडौं, २३ जेठ हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघबाट विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहँदै आएको राष्टिकय आविस्कार केन्द्रका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको छ । केन्द्रले कोभिड १९ बाट संक्रमित विरामीहरुको निमित्त विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै उक्त कार्यमा महासंघले सहयोग गरेको हो । महासंघले […]

Continue Reading

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा  ४ करोड ७८ लाख ८७ हजार रूपैयाँ सहयाेग प्राप्त

न्यूज अपडेट भक्तपुर, २३ जेठ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम आइतबार पनि जारी छ । ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा […]

Continue Reading

यस्तो छ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कडा व्यवस्थासहितको अध्यादेश

न्यूज अपडेट काठमाडाैं, २३ जेठ स्वास्थ्य संस्थामा अगजनी गरे ५ वर्षसम्म, स्वास्थ्यकर्मीलाई कुटपिट गरेमा ३ वर्षसम्म कैद राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो अध्यादेश  जारी गरेकी हुन्। सो अध्यादेशमा ‘आगजनी, तोडफोड, कुटपिट […]

Continue Reading

जोर्डनविरुद्ध नेपालको विगतलाई नियाल्दा

न्यूज अपडेट काठमाडाै, २३ जेठ सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपका लागि छनोट हुने संघारमा पुगेको जोर्डन अन्तिममा प्लेअफमा उरुग्वेसँग पराजित हुँदै विश्वकप पुग्नबाट वञ्चित भएको थियो । त्यही विश्वकपको लागि दुई लेगको छनोटमा नेपालले जोर्डनसँग खेलेको थियो । जहाँ नेपाल जोर्डनसँग समग्रमा १०–१ गोलले पराजित भएको थियो । त्यो खेल नेपालको लागि बिर्सनलायक […]

Continue Reading

असार १ देखि विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन शिक्षामन्त्रीको निर्देशन

न्यूज अपडेट काठमाडाैं, २३ जेठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् । मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना प्रक्रिया असार […]

Continue Reading

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर

न्यूज अपडेट काठमाडाैं, २३ जेठ नेपालमा एकै दिन ६ हजार ६३६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर पुगेको छ। यससँगै नेपालमा कोरोना संक्रमित […]

Continue Reading

भक्तपुर क्यान्सर अस्पतालमा ३२ बर्षीया महिलाको पेटबाट निकालियो ३५ किलोको ट्युमर

न्यूज अपडेट भक्तपुर, २३ जेठ भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीया एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर निकालिएको छ। काठमाडौं स्वायम्भु निवासी ती महिलाको डा सृष्टी श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले आज आइतबार सफल शल्यक्रिया गरेको हो। ती महिलामा एक वर्षअघि नै पेट फुल्ने समस्याको जाँचका लागि अस्पताल पुग्दा सिस्टको समस्या पत्ता लागेको थियो। तर अहिले […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३४७९ जना संक्रमित थपिए, ९९ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, २३ जेठ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४७९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३२६२ एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ एन्टीजेटमार्फत ४५५ जना संक्रमित पुष्टि भएका हुन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ९९ जना संक्रमितको मृत्यु भएको […]

Continue Reading

मेडिकल सामग्रीमा राजस्व छलीमा परेका ह्याम्सका सञ्चालक पिसिआरमा पनि महंगो शुल्क असुल्दै

न्यूज अपडेट काठमाडाैं, २३ जेठ चैतको अन्तिम सातादेखि नेपालमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको थियो। विस्तारै कोरोना संक्रमितको संख्या बढ्दै थियो। त्यही मौका छोपेर ओम सर्जिकल कन्सर्न प्रालीले मेडिकल सामाग्रीको सामानमा कालोबजारी सुरु गरेको थियो। ओम सर्जिकल कन्सर्नका सञ्चालक ह्याम्स अस्पतालका मालिक पनि हुन। अस्पतालका मालिक रामशरण (आरएस) भण्डारीको ओम सर्जिकलले मेडिकल सामान आयातमा भन्सार छली […]

Continue Reading

‘खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए’

न्यूज अपडेट काठमाडाैं, २३ जेठ अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम छ। वैशाख पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता त्यही दरमा बिरामी भर्ना भएका छन्। तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ। यो डेढ महिना कोभिडका सिकिस्त […]

Continue Reading