भक्तपुर नगरपालिकाको अनुमानित बजेट १ अर्ब ९३ करोड २० लाख, चाँगुनारायण न.पा.काे १ अर्व ९० करोड ६४ लाख

न्यूज अपडेट संवाददाता भक्तपुर, १० असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको दशौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०७८÷७९ को अनुमानित आय—व्यय बजेट प्रस्तुत गरिन् । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको आन्तरिक स्रोतसमेत गरी आ.व. २०७८÷७९ […]

Continue Reading

प्राधिकरणको संरचना र कार्यप्रणाली कार्तिक मसान्तसम्म यथावत रहने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० असार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ । विहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको १९ औं बैठकले आर्थिक वर्ष २०७७/७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवास लगायतका पुनर्निर्माणका कामहरु २०७८ कार्तिक मसान्तसम्ममा सम्पन्न गर्ने […]

Continue Reading

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० असार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, १० असार पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १२ हजार २३२  जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४७ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ७ हजार २३५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५७७  र […]

Continue Reading

पछिल्लो २४ घण्टामा २५१८ जना संक्रमित निकाे भए, निको हुने दर ९० दशमलब ७ प्रतिशत

न्यूज अपडेट काठमाडाैं, १० असार पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना संक्रमित निको भइसकेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति […]

Continue Reading