निषेधाज्ञाको असर चितवनका मौरीपालक किसानमा

न्यूज अपडेट चितवन, १८ जेठ देशका अधिकांश जिल्लामा गरिएको निषेधाज्ञा १ महिनाभन्दा बढी कटिसकेको छ । निषेधाज्ञाका कारण अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र ठप्प प्रायः छन् । मानिसहरुको चहलपहल छैन । कोरोना महामारीका कारण सबै क्षेत्र सुनसान र अस्तव्यस्त भइरहेका बेला यसको आंशिक तथा पूर्ण असर कृषि क्षेत्रमा पनि परेको छ । बर्षातको मौसम शुरु […]

Continue Reading

अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न आजसम्म ३ कराेड ६० लाख सहयाेग प्राप्त

न्यूज अपडेट भक्तपुर, १८ जेठ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम मंगलबार पनि जारी छ । यसै क्रममा आजमात्र आर्थिक रु ३९ लाख […]

Continue Reading

पसल खोल्न दिएर उपत्यकामा निषेधाज्ञा थप्नुपर्ने तीन सीडीओको निष्कर्ष

न्यूज अपडेट काठमाडाैं, १८ जेठ उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना […]

Continue Reading

७ दिनभित्र अस्पतालको मूल्य सूची सार्वजनिक गर्न निर्देशन

न्यूज अपडेट काठमाडाैं, १८ जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार तथा लागत रकमको शीषर्क सहितको मुल्य सूची आफ्नो वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ। मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम […]

Continue Reading

देशभर १८९५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, १८ जेठ देशभर हाल १ हजार ८९५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन्। १ हजार ४९१ आइसीयू र ४०४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २३४ आइसीयू र ६० भेन्टिलेटरमा, प्रदेश २ मा १२० आइसीयू र ३० जना भेन्टिलेटरमा छन्। बागमती […]

Continue Reading

विवेकशील साझाका पूर्वअध्यक्ष थापाको निधन

न्यूज अपडेट काठमाडाैं, १८ जेठ विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको निधन भएको छ। कोभिड-१९ का कारण गम्भीर अवस्थामा रहेका थापाको उपचारका क्रममा निधन भएको हो। थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। गम्भीर अवस्थामा रहेका थापालाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार आउन नसकेपछि मेडिसिटीमा इसिएमओ प्रविधिबाट उपचार गरिएको थियो। तर उपचारकै क्रममा उनको मंगलबार […]

Continue Reading

विद्युतीय सामग्रीको भाउ कति घट्ला ?

न्यूज अपडेट काठमाडाैं, १८ जेठ फाइल तस्वीर आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत सरकारले घरायसी विद्युतीय सामग्रीको भन्सार दरमा छुटको घोषणा गर्‍यो । यसअघि बिलासिताको सामानको रुपमा अन्त: शुल्क र ३० प्रतिशतसम्म भन्सार महसुल लगाइएको यी वस्तुमा सरकारले अन्तशुल्क र पाँचदेखि १० प्रशितसम्म भन्सार महसुल घटाएको छ । विद्युतीय उपकरणको प्रयोग बढाएर विद्युत खपत बढाउन सरकारले […]

Continue Reading

उपत्यकामा थपिए १,५५८ जना संक्रमित

न्यूज अपडेट काठमाडाैं, १८ जेठ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् । मंगलबार देशभर थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ६८ जनाको […]

Continue Reading

पछिल्लो २४ घण्टामा ६८९८ जना कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, १८ जेठ नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८९८ जना निको भएका हुन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ। यो कुल संक्रमण दरको ८० दशमलब २ प्रतिशत हो। मंगलबार […]

Continue Reading

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

न्यूज अपडेट काठमाडाैं, १८ जेठ चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल वायु सेवा निगमको जहाले मंगलबार दिउँसो बेइजिङबाट उक्त खोप काठमाडाैं ल्याएको हो। खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार ल्याइएको हो। प्रधानमन्त्री तथा […]

Continue Reading