चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामग्री ख्वप अस्पताललाई हस्तान्तरण

न्यूज अपडेट भक्तपुर, २४ जेठ नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल र पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले मित्र पार्टी चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिमार्फत नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई सोमबार एक समारोहबीच […]

Continue Reading

४४७२ जना नयाँ संक्रमित थपिए, ९२ को मृत्यु

न्यूज अपडेट काठमाडाैं, २४ जेठ पछिल्लो २४ घण्टामा थप ४४७२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विगत केही दिनदेखि कोरोना भाइरस संक्रमित भन्दा निको हुने दर धेरै हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका […]

Continue Reading

कोरोनाको असर घरजग्गा व्यवसायमाः बैंकको ब्याज बढ्दो, घरजग्गाको भाउ घट्दो

न्यूज अपडेट चितवन, २४ जेठ झण्डै तीनबर्षदेखि ओरालो लाग्दै गएको चितवनमा घरजग्गाको कारोबार कोरोनाको कहरले थप थलाइदिएको छ । निशेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भएपछि घरजग्गा कारोबार ठप्प हुंँदा व्यवसायी मारमा परेका छन् । निषेधाज्ञा अघि कारोबारले बामे सर्दै गरेपनि हाल निषेधाज्ञापछि भने कारोबार, कर्जाका काम तथा अंशवण्डा काम रोकिएकाले यस क्षेत्रमा असर परेको हो […]

Continue Reading

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा आजसम्ममा ५ करोड ४ लाख ७१ हजार रकम जम्मा

न्यूज अपडेट भक्तपुर, २४ जेठ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम आइतबार पनि जारी छ । ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा […]

Continue Reading

सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ बेड आइसीयू र १२ बेडको आइसोलेसन छुट्याइयो

न्यूज अपडेट काठमाडाैं, २४ जेठ कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना, जोखिममा बालबालिका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ बेड आइसीयू र १२ बेडको आइसोलेसन छुट्याइएको छ। कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालमा बालबालिकाका लागि बेड छुट्याइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए। उनका अनुसार हाल […]

Continue Reading