स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ असार प्रतीकात्मक तस्वीर कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् । वार्षिक […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना संक्रमित निको भए, निको हुने दर ९१ दशमलब ३ प्रतिशत

न्यूज अपडेट काठमाडाैं, ११ असार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना व्यक्ति कोरोना संक्रमित […]

Continue Reading

पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनालाई कोरोना पुष्टि

न्यूज  अपडेट संवाददाता काठमाडाैं, ११ असार पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १४ हजार  ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७२१ […]

Continue Reading

स्वास्थ्य मापदण्ड पूरा गरी यातायात चलाउन प्रशासन सकारात्मक

न्यूज अपडेट काठमाडाैं, ११ असार स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्‍घले जनाएको छ। व्यवसायी र अधिकारीहरूबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर र सवारीधनी मर्कामा परेको महासङ्‍घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। […]

Continue Reading

यूरोपबाट भित्रियो १२ वटा अक्सिजन प्लान्ट, यी ६ अस्पतालमा जडान हुने

न्यूज अपडेट काठमाडाैं, ११ असार एजलिड इन्टरनेसनल प्रालिले यूरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ। सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्ससँगको सहकार्यमा एजलिड इन्टरनेसनल प्रालिले करिब १५ करोड रुपैयाँमा यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो। हाल आयात गरिएका प्लान्ट काठमाडौंको जनमैत्री अस्पताल, […]

Continue Reading