२ करोडको लगानीमा मुसीकोटमा डेरी उद्योग स्थापना हुँदै

न्यूज अपडेट रुकुम, ३० जेठ रुकुम पश्चिमको मुसीकोट नगरपालिका १२ मा डेरी उद्योग निर्माण हुँदै छ । कर्णाली प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २ करोड लागतमा वडाको चिसापानीमा डेरी निर्माणको काम चलिरहेको छ । अहिले उद्योगका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेका छन् । डेरी उद्योग प्रवद्र्धन कार्यक्रम अन्तरगत २ करोड बजेट आएको […]

Continue Reading

बाढीबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारीस्वरूप तटबन्ध निर्माण

न्यूज अपडेट रौतहट, ३० जेठ बाढी, डुवान, कटान र क्षतिबाट न्यूनीकरणका लागि बागमती तथा लालबकैया नदीमा तटबन्धको निर्माण भइरहेको छ । उच्च जोखिममा रहेका रौतहटका विभिन्न स्थानहरुमा मनसुन शुरु हुनु अघि नै स्पर तथा बाँध मर्मत तथा निर्माण कार्य थालिएको हो । लाल बकैया र वागमती नदीबाट करिव २६ स्थानमा उच्च जोखिम रहेको छ । […]

Continue Reading

भगिनी सहर शान्नानबाट ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

न्यूज अपडेट भक्तपुर, ३० जेठ मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट प्राप्त सहयोग उपकरणहरूमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १०० वटा र आईसीयु बेड ५० वटा रहेको छ । तातोपानी नाकामार्फत पठाइएको उक्त सामग्रीहरू […]

Continue Reading

भारतमा घट्दै संक्रमण, २४ घण्टामा ६५ हजार संक्रमित, तीन हजारको मृत्यु

न्यूज अपडेट एजेन्सी, ३० जेठ भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण ओरालो लागे पनि मृतकको संख्या भने घटेको छैन। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ६५ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना […]

Continue Reading

काठमाडौंमा निषेधाज्ञा केही खुकुलो: ११ बजेसम्म पसल खोल्न पाइने

न्यूज अपडेट काठमाडाैं, ३० जेठ काठमाडौं उपत्यकाका ३ जिल्लामा थप १ हप्ताका लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि जारी गरिएको निषेधाज्ञा केही खुकुलो गरी पुन: जारी राख्ने निर्णय भएको हो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले पुन: एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३९९४ संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, ३० जेठ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३१ हजार १०५ जना संक्रमित निको भइसकेका छन्। देशभरका प्रयोगशालामा ७ हजार ५१७ जनाको पिसिआर र  ४ हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  १ हजार ६९४  जना र […]

Continue Reading

पछिल्लो २४ घण्टामा १२४०६ जनाको परीक्षणमा २४०७ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, ३० जेठ पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा भएको पिसिआर र एन्टीजेन गरी १२ हजार ४०६ जनामा उक्त संख्यामा पोजिटिभ देखिएको हो। मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर गरिएको ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८ सय ८९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको […]

Continue Reading