आजदेखि नयाँ शैक्षिक सत्र शुरू गर्दै विद्यालय

न्यूज अपडेट काठमाडाैं, १ असार आजदेखि देशभर नयाँ शैक्षिक सत्र शुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र शुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक […]

Continue Reading

निषेधाज्ञाको समय थप गर्दै १७ जिल्ला

न्यूज अपडेट काठमाडाैं, १ असार कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ । थपिएका १७ जिल्लाबाहेक कतिपय जिल्लामा यसअघि लगाइएको निषेधाज्ञाको समयसीमा असारसम्मै कायम छ । ती १७ जिल्लामा भने जेठ […]

Continue Reading

मुस्ताङको लुप्रा खोलामा लेदोसहित बाढी

न्यूज अपडेट काठमाडाैं, १ असार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आउँदा खोला किनारको लुप्रा गाउँ जोखिममा परेको छ । सोमबार करिब १२ बजेदेखि एक्कासी लेदोसहित बाढी आउँदा बस्ती जोखिममा परेको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । बाढीका कारण बस्तीका करिब १५ घर पूर्ण जोखिममा छन् । गाउँपालिका प्रमुख गुरुङले निरन्तर पानी […]

Continue Reading

भक्तपुरका अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला

न्यूज अपडेट भक्तपुर, १ असार फाइल तस्वीर भक्तपुर नगरपालिका अनुगमन समितिले सोमबार जिल्लाका विभिन्न खाद्यान्न स्टोर एवं मिनीमार्टमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला परेको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा देग ग्रोसरी मार्ट, स्वःनिग मिनिमार्ट, महालक्ष्मी ट्रेडर्स, गोसाई स्टोर, एस आर स्टोर, वेलकम मार्केट दर्ता नगरी सञ्चालन भएको र […]

Continue Reading

लुम्ले र घोरेपानी क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो

न्यूज अपडेट काठमाडाैं, १ असार कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको […]

Continue Reading

चिकित्सा शिक्षा आयोगले तोक्यो ७६ कलेजका लागि सिट

न्यूज अपडेट काठमाडाैं, १ असार कर्णालीले पायो एमबिबिएसका लागि २० सिट चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशका विभिन्न मेडिकल कलेजहरुमा सिट निर्धारण गरेको छ। आयोगले एमबिबिएस, बिडिएस, बीएससी नर्सिङ लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि ७६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरेको हो। आयोगको कार्यकारी समितिले शैक्षिक शत्र २०७७–७८ का लागि मेडिकल […]

Continue Reading

पछिल्लो २४ घण्टामा २९१८ जना संक्रमित, ५३ जनाको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १ असार पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्। पछिल्लो २४ घण्टामा […]

Continue Reading